Nepali Typing Center in Ajman -Alab

Nepali Typing Center in Ajman -Alab

Share

We will provide All kinds of government online services of UAE NEPAL and INDIA

17/03/2026

प्रेस विज्ञप्ति

Photos from Consulate General of Nepal Dubai's post 13/03/2026
11/03/2026

आदरणीय यात्रु महानुभावहरु,
नेपाल वायुसेवा निगमले यात्रु महानुभावहरुको सहजताका लागि निम्नानुसारका दुवई उडान सञ्चालन गर्न गइरहेको जानकारी गराउदछौँ ।
RA229 (काठमाण्डौं–दुवई) : ११ मार्च प्रस्थान समय २३:१५ स्थानिय समय अनुसार
RA230 (दुवई– काठमाण्डौं): १२ मार्च प्रस्थान समय ०४:१० स्थानिय समय अनुसार

11/03/2026

युएईबाट नेपाल जाने उडान सम्बन्धी विवरण (११ मार्च २०२६)

1. Zayed International Airport (Abu Dhabi)-
Air Arabia (Schedule : 03:10 (12 March 2026)
Flight No. 3L043, Terminal ) भोलि विहान

2. Dubai International Airport (DXB)- )
Fly Dubai: (Schedule :17:45 (11 March 2026)
Flight No. FZ 537, EK2153, Terminal – 2 Status- On time )- आज साँझ

3. Sharjah International Airport-
Air Arabia: (Schedule :00:30 12 March 2026)
Flight No. G9 536,)- आज राती

4. Dubai International Airport- (DBX)
Himalayan Airlines: (Schedule :03:00 (12 March 2026)
Flight No. H9766, Terminal – 2 Status- On time )- भोलि विहान

5. Dubai International Airport- (DBX)
Nepal Airlines: (Schedule :04:10 (12 March 2026)
Flight No. RA230, Terminal – 2 Status- On time )- भोलि विहान

📞 एयरलाइन्स सम्पर्क नम्बरहरू
Fly Dubai : - +९७१ ६०० ५४४ ४४५
Air Arabia : - +९७१ ६०० ५०८ ००१
Nepal Airlines: 042828291 (During Office Hours)
After Office- श्री दिपेन्द्र सापकोटा : +९७१ ५४४३११७५०
Himalayan Airlines, Dubai : श्री देव मानन्धर : +९७१ ५६७८३४४२८

माथि उल्लिखित फ्लाइटहरु (उडान तालिका) एअरलायन्सको आधिकारिका वेवसाइटबाट लिइएको हो। सम्बन्धित एअरलायन्सहरुले उडान अघि उडान हुने जानकारी दिएपछि मात्र एअरपोर्ट जानुहुन पनि अनुरोध गरिन्छ। समयमै एअरपोर्ट जानु अघि यहाँ दिइएको एअरलायन्सको फोन नम्बरहरुमा फोन गरी एकिन गरेर मात्र जानुहुन समेत अनुरोध छ। साथै तपाईंले आफूले टिकट बुक गरेको ट्राभल एजेन्सीसँग पनि बुझ्न सक्नु हुनेछ।

टिकट बुक गरिसक्नु भएका व्यक्तिहरुले Flight reschedule गर्नुपर्ने भएमा सम्बन्धित एअरलायन्सको नजिकको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

नेपाल एअरलायन्स र हिमालयन एअरलायन्सको Flight update बुझ्नु परेमा माथि दिइएका नम्बरमा फोन गर्नुहुन अनुरोध छ।

नेपाली राजदूतावास, अबुधाबी ।
११ मार्च २०२६

05/03/2026

उडान सम्बन्धी जरुरी सूचना ।

हाल भइरहेको उडान अवरोध (Flight disruption) का कारण United Arab Emirates का विमानस्थलहरू Zayed International Airport (अबुधाबी), Dubai International Airport (DXB) र Sharjah International Airport बाट हुने आज र भोलिको लागि केही उडान तालिकाहरु (Flight status) राखिएको सम्बन्धित सबैमा सूचित गरिन्छ। तसर्थ: ट्रान्जिटमा रहेका तथा टिकट लिईसक्नु भएका महानुभावहरुले सम्बन्धित एयरलायन्ससँग आफ्नो उडान स्थिति (Flight status) जाँच गर्नुहुन अनुरोध छ ।
देहाय:
• Zayed International Airport (अबुधाबी) – 06 मार्च 2026 (भोलि विहान)
• Dubai International Airport (DXB) –05 मार्च 2026 (आज साँझ)
• Sharjah International Airport – 06 मार्च 2026 (आज राती)
📞 एयरलाइन्स सम्पर्क नम्बरहरू
Flydubai : - +९७१ ६०० ५४४ ४४५
Air Arabia : - +९७१ ६०० ५०८ ००१

माथि उल्लिखित फ्लाइटहरु (उडान तालिका) एअरलायन्सको आधिकारिका वेवसाइटबाट लिइएको हो। सम्बन्धित एअरलायन्सहरुले उडान अघि उडान हुने जानकारी दिएपछि मात्र एअरपोर्ट जानुहुन पनि अनुरोध गरिन्छ। समयमै एअरपोर्ट जानु अघि यहाँ दिइएको एअरलायन्सको फोन नम्बरहरुमा फोन गरी एकिन गरेर मात्र जानुहुन समेत अनुरोध छ।

टिकट बुक गरिसक्नु भएका व्यक्तिहरुले Flight reschedule गर्नुपर्ने भएमा सम्बन्धित एअरलायन्सको नजिकको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

नेपाली राजदूतावास, अबुधाबी
०५ मार्च २०२६

05/03/2026

Advisory-2

04/03/2026

सूचना ।

हाल भइरहेको उडान अवरोध (Flight disruption) का कारण United Arab Emirates का विमानस्थलहरू Zayed International Airport (अबुधाबी) र Dubai International Airport (DXB) — मा रहनुभएका नेपाली नागरिकहरूलाई नेपाल फर्कने सिलसिलामा उडान सम्बन्धी निम्न विषयहरुमा जानकारी राख्न अनुरोध गरिन्छ:

• सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडान स्थिति (Flight status) जाँच गर्नुहुन।
• उडान सम्बन्धी अद्यावधिक जानकारी (Updates) नियमित रूपमा हेर्दै गर्नुहुन।
• टिकट रद्द (Cancelled) वा पुनः बुक (Rebooked) गरिएको उडानको प्रमाण सुरक्षित राख्नुहुन।
📞 एयरलाइन्स सम्पर्क नम्बरहरू
Nepal Airlines : श्री दिपेन्द्र सापकोटा : - +९७१ ५४४३११७५०
Himalayan Airlines: श्री देव मानन्धर : - +९७१ ५६७८३४४२८
Flydubai : - +९७१ ६०० ५४४ ४४५
Air Arabia : - +९७१ ६०० ५०८ ००१
Emirates : - +९७१ ६०० ५५५ ५५५
Etihad Airways: - +९७१ ६०० ५५५ ६६६
🚨 राजदूतावासको सम्पर्क
१. Embassy of Nepal, Abu Dhabi
+९७१२६३४४४६९📧 इमेल: [email protected]
Zayed International Airport: +971 (2) 805 5000
Dubai International Airport: +971 (4) 2245555

२८ फेव्रुअरी २०२६ पछि समाप्त भएका भिषाहरु (ट्रान्जिटमा रहेका) स्वत नवीकरण हुने जानकारी प्राप्त भएको छ।

नेपाली राजदूतावास, अबुधाबी।
०४ मार्च २०२६

25/02/2026

आज मिति २४ फेव्रुअरी २०२६ का दिन महामहिम राजदूत श्री तेजबहादुर क्षेत्रीसँग युएईको भ्रमणमा रहनु भएका Institute of Chartered Accountants of Nepal (ICAN) का निर्देशक श्री विनोद प्रसाद न्यौपाने सहित युएईमा रहेको नेपालीहरुको संस्था Nepali Professional Accountants Foundation (NPAF) का पदाधिकारीहरुले राजदूतावासमा भेट गर्नु भयो।उक्त भेटमा राजदूतावास र ICAN बीच आगामी दिनमा आपसी समन्वय र सहकार्य गरि अघि बढ्ने विषयमा छलफल भएको थियो।

नेपाली राजदूतावास, अबुधाबी।
२४ फेव्रुअरी २०२६

15/01/2026

🌼 Happy Maghe Sankranti
Wishing you a fresh start, good fortune, and endless happiness.

Want your business to be the top-listed Government Service in Al Ajman?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Ajman
Al Ajman
971