जग नारायण मण्डल/Jag Narayan Mandal

जग नारायण मण्डल/Jag Narayan Mandal

Share

All is well.

05/08/2024

"परदेशमे मधेसीके साथि"
जनमत पार्टीको भातृ संगठन गैर आवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समिति द्वारा अनलाईन zoom meeting मार्फत यस संस्थाका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा.श्यामबाबु महतो ज्युको अध्यक्षता तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय ई.बसन्त कुशवाहा ज्युको प्रमुख आतिथ्यमा फिनल्यान्डमा बसोबास गरिरहेका मधेसीमुलका साथिभाईहरू सँग परिचयात्मक कार्यक्रम, मधेसका समस्याहरू, मधेसमा राजनीतिक अस्थिरता र विभिन्न बिषयमा सवाल -जवाफ गरि भव्यताका सम्पन्न भयो। बिशिस्ट अतिथिमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् अनुशासन विभाग प्रमुख ई.दिपक कुमार शाह,अतिथि जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा NRMA अन्तर्राष्ट्रिय समितिका भु. पु. अध्यक्ष ई.शम्भुनाथ साह ज्यु, जनमत पार्टीका केन्द्रीय सदस्य तथा गैर आवासीय मधेसी संघ युएईका अध्यक्ष जगनारायण मण्डल ज्यु लगायत विभिन्न देशहरू बाट प्रतिनिधित्व गर्ने स्वराजी पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।
"जनमत पार्टी" जिन्दावाद 📢📢📢
गैर आवासीय मधेसी संघ जिन्दावाद!!

Photos from जग नारायण मण्डल/Jag Narayan Mandal's post 21/02/2023

*****हार्दिक निमन्त्रणा*****
यहीँ आउँदो ५ मार्च २०२३ आईतवारको दिन "HOLI FESTIVAL 2023" को शुभ अवशरमा बिगतमा धुमधाम गरि मनाएझै यस पटकपनि "होली धमाका २०२३" दुबईमा हुन गई रहेकोले यस कार्यक्रममा सहभागी भईदिनुहुन हार्दिक निमन्त्रण गरिन्छ ।

बिषय: शुभकामना आदानप्रदान तथा होली समारोह!
स्थान: अस्टोरिया होटल, याक एन्ड यति क्लब बरदुबई युएई
मिति: आईतवार ०५ मार्च २०२३
समय: बिहान १० बजे देखि बेलुकी ६ बजे सम्म
आयोजक: गैर आवासीय मधेसी संघ युएई
नोट: खानाको पनि ब्यबस्था भएकोले सिट सिमित छ।
धन्यवाद !
अध्यक्ष
जग नारायण मण्डल
गैर आवासीय मधेसी संघ युएई
सम्पर्क: +971503494734

सम्बन्धित एरिया कमिटीका साथीहरूको सम्पर्क नम्बरहरू:
MUSAFFA ABUDHABI
Debindar Mukhiya
+971568506533
Shambhu Mahara
+971553992657
I Card – ABUDHABI
Dipu Yadav
+971559814960
DIP – Dubai
Shib Dayal Chaudhary
+971502800843
AL QUOZ- Dubai
Satendra Yadav
+971582847920
SONAPUR – Dubai
Manoj Thakur
+971527384254
FUJEIRAH
Manoj Sah
+971553958934
DIP 2 – Dubai
Umesh Mandal
+971556776036
AL RAHABA - DUBAI
Safal Kamat
+97155856624
JUMEIRAH - DUBAI
Dhaneshwar Yadav
+971552346758
INT'L CITY - DUBAI
Janaki Yadav
+971565005256
DIP 1– Dubai
LK Gupta
+971562875245
DUBAI SILICON OSIS
Phulbabu Sah
+971529800205
D.I.C. ZONE DUBAI
Shantosh Thakur
+971528114769
SAIF ZONE-Sharjah
Maheshwar Mukhiya
+971581983664
AJMAN
Udah Kumar Sah
+971528902627
SHARJAH
Saddam Ansari
+971528327886
DEIRA AL RIGGA
Rakesh Nayak
+971522779141
PARCO - Dubai
Shyam Sah
+971509650586
Bur-Dubai
Dhirendra Yadav
+971528702578

27/01/2023

मा.मन्त्री ई. वसन्त कुशवाहा ज्युले आज #भूमी_व्यवस्था_कृषि, तथा #सहकारी_मन्त्रालयमा पद ग्रहण तथा जिम्मेवारी मधेश प्रदेशमा पाउनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

02/01/2023

मधेश प्रदेश सभा को प्रथम बैठक/अधिवेशन मा
जनमत पार्टीको तर्फबाट आफ्नो शुभकामना मनतव्य राख्नुहुदैं माननीय ई.बसन्त कुशवाहा

20/12/2022


आज जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको पहिलो बैठक जनकपुरधाममा सम्पन्न भयो। सबै पदाधिकारीहरू लाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
📢📢📢📢📢📢📢📢📢

14/12/2022

सूचना ! सूचना !! सूचना !!!
यहीँ आउदो नयाँ बर्ष १ जनवरी २०२३ को उपलक्ष्यमा बिगतमा धुमधामगरि मनाएझै यस पटकपनि "शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम " को आयोजना हुनगई रहेकोले यसै सूचनालाई निम्तो सम्झेर कार्यक्रममा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

बिषय: शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम तथा रोमान्चित खेलहरू, पुरस्कारकोपनि ब्यवस्था रहनेछ ।
स्थान: जाबील पार्क, दुबई युएई
मिति: आईतवार ०१ जनवरी २०२२
समय: दिउँसो १ बजे देखि बेलुकी ६ बजे सम्म
आयोजक: गैर आवासीय मधेसी संघ युएई परिवार
नोट: खानाको सहज ब्यबस्थापनको निम्ति यस संस्थाका पदाधिकारी र सदस्यहरूले उपस्थितिको बारेमा जानकारी गराई सहयोग गरिदिनु होला।
धन्यवाद !
अध्यक्ष
जग नारायण मण्डल
गैर आवासीय मधेसी संघ युएई
सम्पर्क: +971503494734

10/12/2022

उनी हुन् कम्प्युटर वैज्ञानिक डाक्टर सिके राउत, नेपालका निकै विद्वान व्यक्ति ! उनले २००४ मा फेसबुक, Twitter जस्ता कम्पनी सुरु नहुँदै Machine Learning र Artificial Intelligence जस्ता बिषयमा Research Paper प्रकाशित गरिसकेका थिए । संसारकै प्रतिष्ठित Cambridge विश्वविद्यालयबाट PhD अध्ययन गरेका उनले धेरै वर्ष नासामा Computer Missile Engineer को रुपमा काम गरेका थिए ! उनी हाल सप्तरीबाट चुनाब जितेर संसदमा आएका छन् ! उनको विज्ञतालाई सरकारले पूर्ण रुपमा प्रयोग गरोस् !

उनले गरेका अनुसन्धानहरु: https://scholar.google.com/citations?view_op=list_works&hl=en&hl=en&user=oVHNnPMAAAAJ

08/12/2022

अधिकारिक सूचना नआउन्जेलसम्म कसैले पनि मेरो तर्फबाट बधाईको अपेक्षा नगर्नु होला। धन्यवाद !📢📢

26/09/2022

Happy dashai.

27/07/2022

सत्य माथि झुटको जब हाबी हुन्छ अनि समाजको हालत हुबहु अहिलेको मधेश जस्तो छ ठीक त्यस्तै हुन्छ।
****************************************************
#उहिल्यै उहिल्यैको कुरो हो । एक दिन सत्य र झुटको भेट भयो । झुटले सत्यलाई भन्यो: "आज बढो रमाइलो घमाइलो दिन छ, सँगै खेलौँ !" हुन पनि दिन अद्धभुत नै थियो । दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार निर पुगे । झुटले सत्यलाई फकायो, "उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।" दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे । केही बेर इनारमा नुहाएपछि झुट इनारबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर झुट भेट्टाइन । बरु नाङ्गै हिँडेकी सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । बिचरी सत्य फेरि उही इनारमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भई। अनि त्यसबेला देखि नै झुट सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । दुनियाँले चाहेको आवरणमा ढाकिएको उसलाई सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई दुनियाँ भरको समाजले स्विकार्न चाहेको छैन । त्यसैले नग्न सत्य गायब छे, लुकी राखेकी छे । तर झुट समाजमा लाज पचाएर बचस्व बनाएर मजाले घुमिरहे छे जसले गर्दा सत्यमाथी झुट हाबी भएछ अनि त मधेशको अवस्था दिन दुई गुणा रात चौगुणा हिसाबले खस्किरहेको छ । बेलैमा यस्ता झुट प्रबृत्ति लाई ठेगान लगाउन सकिएन भने पुरै मधेश नर्क हुनेछ । सत्यमाथि झुट हावी हुँदा समाज त्यसरी नै नाङ्गै हुन्छ जसरी यहाँ सत्य नाङ्गो भएछ ।
copy/pest

26/07/2022

प्रवासी होटल काठमाण्डौ
Opening Offer @ 20% discount

Want your business to be the top-listed Government Service in Dubai?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dubai