Balen GVT
B***n Government
23/04/2026
तपाईहरू को राय के छ ?
23/04/2026
नेपालका लागि जापानका राजदूत H.E. Mr. MAEDA Toru सँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। राजदूत Toru ले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भेटका क्रममा कानून सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय बदलिँदो विश्व राजनीतिमा बढिरहेको सन्दर्भमा नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयलाई जोड दिँदै सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने, साथै जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने लगायत विषयमा छलफल गर्नु भयो !
23/04/2026
साकुरा फुल कति राम्रो छ है?
29/03/2026
पूर्वमन्त्री दीपक खड्का पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
20/03/2026
Be careful everyone
Click here to claim your Sponsored Listing.
