I Love My Bhaktapur

I Love My Bhaktapur

Share

Bhaktapur's rich culture, vibrant festivals, and traditional Jatras.
#ilovemybhaktapur

Our goal is to share facts and photos highlighting Bhaktapur's rich culture, vibrant festivals, and traditional Jatras.
#ilovemybhaktapur

Email for collaboration.

10/06/2026

उमामहेश्वर
भक्तपुर वडा नं ५ तुलाछें स्थित जगनाथधाम परिसरमा रहेको एक मन्दिर उमामहेश्वरको मन्दिर हो । यो मन्दिर राजा जितामित्रको पालामा काठमाण्डौका राजा प्रताप मल्लको छोरा राजा नृपेन्द्र मल्लले ने सं ७९८ मा बनाउन लगाएका थिए । राजा प्रताप मल्लको समय सम्म काठमाण्डौ र भक्तपुरका राजा जगत प्रकाश मल्ल बिच निकै पटक युद्ध भएको थियो । त्यस समय कहिले काठमाण्डौ र पाटन मिलेर भक्तपुरमा युद्ध गर्थे भने कहिले भक्तपुर र पाटन मिलेर काठमाण्डौमा लडाइ गर्थे । तर प्रताप मल्लको छोरा नृपेन्द्र मल्ल र जगत प्रकाश मल्लको छोरा जितामित्र मल्लको पालामा आउँदा दुई राज्य बीच राम्रो सम्बन्ध भैसकेको थियो । तसर्थ काठमाण्डौले आफ्नो मायाको प्रतीक यो मन्दिर बनाइदिएको थियो । बि सं २०५४ सालमा भक्तपुर नगरपालिकाद्वारा भत्किन लागेको यो मन्दिर पुर्ण रुपमा भत्काएर पुन: निर्माण गर्ने क्रममा जगमा राखिएको तामाको लोटा भित्र राखिएको चुन्ना मुद्राहरुमा श्री प्रताप लेखिएको थियो भने अर्को मुद्रामा साल समेत लेखिएको थियो ।
लेख: GR Ranjit Sir
स्रोत: Purushottam Lochan Shrestha
cr. किंवदन्तीमा भक्तपुर

10/06/2026

एतिहासिक शिद्धपोखरी पुनःनिर्माणमा श्रमदानको लागि अनुरोध । 🙏

05/06/2026

June 5th, 2026
World Environment Day 2026

30/05/2026

भक्तपुर नगरपालिकाद्वारा आयोजित दाफा भजन प्रदर्शनी कार्यक्रम

किपा: GR Ranjit Sir

30/05/2026

आर्थिक बजेट विनियोजन २०८३/८४

28/05/2026

25/05/2026

ॐ नमः शिवाय 🙏

Want your business to be the top-listed Government Service in Sydney?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Sydney, NSW