Shasan Khabar

Shasan Khabar

Share

An organization of Nepali origin that protects and promotes the Nepali community, arts, culture, and language in Canada.

हिंसात्मक प्रदर्शनलाई कारण देखाउँदै क्यानडाद्वारा नेपालीहरुका भिसा अस्वीकार 09/20/2025

हिंसात्मक प्रदर्शनलाई कारण देखाउँदै क्यानडाद्वारा नेपालीहरुका भिसा अस्वीकार

हिंसात्मक प्रदर्शनलाई कारण देखाउँदै क्यानडाद्वारा नेपालीहरुका भिसा अस्वीकार काठमाडौं । नेपालमा भएको पछिल्लो प्रदर्शन र हिंसालाई कारण देखाउँदै क्यानडाद्वारा कैयन नेपालीहरुका भिसा अस्वीका....

क्यानडाको ब्राम्पटनमा नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै 06/06/2025

क्यानडाको ब्राम्पटनमा नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

क्यानडाको ब्राम्पटनमा नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा नेपाली सुगम संगीतका सदाबहार गायक "रामकृष्ण ढकाल साँझ" लाईभ म्युजिक हुने भएको...

05/23/2025

हर्ट टच ।

10/28/2024

बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठेपुल पार गर्दै जिप। पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। तस्बिर: सुशील भण्डारी/रासस

10/28/2024

त्रेतायुगमा सिता स्वम्वरमा भगवान् रामले तोडेको धनुषको टुक्रा झरेको भनिएको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीयस्थल धनुषाधामस्थित धनुषद्वार। तस्बिर : चन्द्रदेव साह / रासस

10/28/2024

सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार र पृष्ठभूमिमा देखिएको नुम्बुर हिमाल । छ हजार नौ सय ५८ मिटर उचाइको यस हिमालको काखमा सल्लेरी बजार रहेको छ । तस्बिर : सुवास दर्नाल / रासस

10/18/2024

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र रहेको साल्दाङ गाउँ। अहिले यहाँको मुख्य बालीको रूपमा रहेको उवा साल्दाङबासीले भित्र्याउन थालेका छन्। तस्बिर: हेमन्त केसी/रासस

10/06/2024

रामेछाप र सिन्धुली सिमानामा रहेको खुर्कोटको पुल निर्माणका लागि सामान लिएर आउँदै गरेका मालवाहक ट्रकहरू। गत शनिबार सुनकोशी नदीमा आएको बाढीले खुर्कोटमा रहेको रामेछापतर्फको आधा पुल बगाएपछि बेलिब्रिज तयार पारी छिट्टै सञ्चालनमा ल्याउने तयारीका साथ नेपाल सरकारले नेपाली सेनालाई पुल निर्माणको जिम्मेवारी दिएपछि द्रुतगतिमा काम भइरहेको छ। तस्बिरः रमेश ढुङ्गेल/रासस

10/05/2024

कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

दुवै आरोहीले तिब्बती समयअनुसार शुक्रबार अपरान्ह ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमालको अक्सिजनको सहायताविना नै सफल आरोहणपछि १४औं आरोहणको कीर्तिमान बनेको हो ।

10/05/2024

मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा धेरै सुनसहित दुई जना पक्राउ परेका छन् । पूर्व–पश्चिम सडक खण्डहेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टबाट आज बिहान सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

Want your business to be the top-listed Government Service in Toronto?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Toronto, ON