Robin Karki

Robin Karki

Del

Research, discussion, analysis and interpretation.

13/12/2021

नेतृत्व परिबर्तन हुनुपर्छ, युवाहरु अग्रपंङ्गतिमा आउनु पर्छ तर परिबर्तनको नाममा मात्र तस्बिर र उमेर परिबर्तनले कुनै अर्थ राख्दैन। दक्षता र क्षमता भएकाहरु नेतृत्वमा आउन सक्नुपर्छ।

सेर ब. को ठॅाउमा शेखर वा प्रकासमानसिह जो आए पनि उमेर भन्दा बाहेक अन्य कुनै क्षमता वा दक्षता मा फरक छ र ? बंशानुगत
बिशेषता का आधारमा केहि मानिसहरु यी नयॅा पात्र आए कांग्रेस सुध्रिन्थ्यो की, परिबर्तन हुन्थ्यो की भन्ने भ्रममा छन्, त्यो मात्र आशा र कल्पना का कुरा हुन् र यदी त्यस्तो भईहाले झनै बरु हिजो तोडिसकेको बंशानुगत नेतृत्व हस्तान्तरणकै परम्परा पु:न थालनी हुने र पार्टी पछाडी तिरै धकेलिने देखिन्छ। केपि ओलि र प्रचण्ड हरु जस्ता राजनितिज्ञहरु संग जुध्दै पॅाच पटक प्र म बन्न सफल देउवा जत्ति चतुर र क्षमता भएका सभापतिका प्रतिद्न्दि अर्को कोहि देखिदैन। झट्ट हेर्दा देउवा भन्दा अन्यहरु राम्रा होलान् तर नेपाली राजनितिमा राम्राले मात्र चल्ने देखिदैन र देउवाका प्रतिस्पर्धिहरु सबै अत्यन्त सोझा, शालिन, भद्र हरु छन्, शुसिल कोईराला भन्दा पनि कमजोर देखिन्छन। भोलि केहि कथन बाउबाजेका नाउमै राजनितिको अग्रभागमा पुगेका हरुको नेतृत्व कंग्रेसमा आईहाले त्यसले कंग्रेस भित्रकै आन्तरिक र बाह्य राजनितिक सन्तुलन समेत थेग्न सक्दैन र बिपक्षि हरुले एकै गॅासमा कर्याक्कुरुक बनाईदिने निश्चित छ।

कंग्रेस जोगाउन देउवाको नेतृत्व परिबर्तन आवश्यक छ तर क्षमतावान बौद्दिक युवाहरु आउन सक्नु पर्यो। बंशानुगत राजनितिक पृष्ठभुमिकै आधारमा आउनेहरुले त आफ्नो बंश जोगाउलान तर कांग्रेस जोगाउने ल्याकत देखिदैन। बॅाकी समयले बताउला।

मात्र ब्यक्तिगत बिश्लेषण, कसैको समर्थन र बिरोध को लागी हैन।

04/12/2021

जातिय मुक्तिका नाममा बिदेशि एजेण्ट जस्तो मात्र हैन बाबुराम सच्चा नेपालको छोरो भएर देशभक्ति बन्न सिक पुरा बौद्दिक जमात साथमा छ।

नाम मात्रका बिकल्प हैन रबिन्द्र मिश्र बिवेकशिल बिकल्प बन्न सिक सिंगो देश परिबर्तनको पक्षमा हुनेछ।

गफ र चुट्किला को मनोरञ्जन मात्र हैन ओलि बा
ब्यवहारिक रुपान्तरण र राजनितिक सुदृढीकरणको पर्यायबाचि बन्न सिक युगले नै स्मरण गर्नेछ।

डनबाद, धनबाद, बिचौलिया र मोलमोलाईको राजनिति मात्र हैन प्रचण्ड हिजोको सैद्दान्तिक लक्ष्य प्राप्तिको लागी प्रचण्ड बन्न सिक ईतिहास रच्ने अवसर अझै पनि रहनसक्छ।

अरुको बुई चढ्दै पश्चिमाहरुकै ईशारामा देश चलाउने मात्र हैन देउवा आफ्नो सैद्दान्तिक अस्तित्व र मौलिकता जोगाउन सिक नेपालको वास्तविक पहिचान जोगाउने पार्टी कांग्रेस नै हुन सक्नेछ।

बिपक्षिहरुका उक्साहटमा बाजिगर बन्दै फेरी नपुंगसक नबन माधब, सच्चा एमाले कार्यकर्ताहरु ले अझै पनि पत्याएका छैनन् र झिनो आशा राखिरहेका छन्।

हिन्दु धर्म र राजतन्न्त्रको भाषण र नारा मात्र हैन कमल थापा राष्ट्रबादको सान्दर्भिकता र औचित्य बुझाउन सके देशभक्त सारा जनता उर्लिनेछन्।

16/05/2021

सरकारले बढ्दै गईरहेको माहामारी नियन्त्रण तथा जनतालाई सुरक्षित रहेको प्रत्याभुति गराउने आक्रमक र प्रभावकारी कार्यक्रमहरु तत्काल घोषणा गर्न अझै किन बिलम्ब?

यदि यसका लागी योजना वा उपायहरुको को खडेरी लागेको हो भने हामी दिन्छौ योजनाहरुको माहाभारत ! यो केबल स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मीहरुको मात्र बसको कुरा हैन, राज्यको संपुर्ण शक्ति र संयन्त्रहरु को प्रयोग यथासिघ्र गरियोस्, राज्यको ढिकुटी नै रित्तिन्छ भने पनि रित्तियोस, भोलि जनताले भर्नेछन्। तत्काल सक्षम र दक्ष ब्यक्तिहरु हरेक क्षेत्रमा नियुक्ति गरेर प्रभावकारी ढंगले बिभिन्न योजनाहरुको कार्यन्वयन गरियोस।

बिगतमा झै यस्ता हरेक माहाबिपत्तिहरुमा समेत लुटेराहरुले जनता ठगि गर्ने अवसर को अन्त्य हुन नसकेर अझै यस्ता गुनासाहरु र समचारहरु समेत आईरहेका छन्। यहि निरन्तरता रहे जनजिवन थप कष्टकर र चुनौतिपुर्ण हुन सक्ने निश्चित छ। यस्ता मौकाको फाईदा लुट्न पल्केका ब्वासाहरु हरु साना हुन या ठुला, आफ्ना हुन् या अर्काका तत्काल निशन्देह कार्बाहि गर्न सक्नुपर्छ।

यस माहाअभियान संग जुध्ने हिम्मत गर सरकार, आजसम्मका सारा कुरा भुलेर जनताको साथ पुरै उर्लिनेछ।

हेक्का रहोस्, अन्य राजनितिक सफलता/असफलताहरु अस्थायी हुन् तर यो बिपतको सफलता/असफलताले स्थायि प्रभाव र महत्व राख्नेछ।

18/01/2021

राजकुमार सिद्दार्थ गौतमले “बुद्द” बन्नकै लागि राजगद्दि(राजनिति) छोडेर नैतिकवान र आदर्शवान जिवन चुन्नु भएको हो, किनकी राजनिति मा रहदा यस्ता धेरै नराम्रा कामहरु पनि गर्नुपर्ने हुनसक्छ भनेर। त्यसैले सन्यासी अर्थात गौतम बुद्द जस्तो मान्छे राजनितिमा खोज्नु अथवा राजनितिक नेताहरुलाई सन्यासी को रुपमा देख्न खोज्नु नै मुर्खता र पागलपन हो।

तर यस प्रकारको सत प्रतिशत सहि, आदर्शवान् र नैतिकवान् शासकको परिकल्पना गरेर बिगत तिन बर्ष देखि बर्तमान सरकार माथि निरन्तर आक्रमण गर्ने दक्षिणि रणनितिकै र केहि भ्रामक मिडिया हरुको शिकार बनिरहेका मानसिक दासहरुले पनि यो भन्दा अघि भएका सरकारहरु र तिनका गतिबिधिहरुको स्मरण शक्ति नगुमाएको अवस्थामा तुलनात्मक रुपमा सबैले सकरात्मक र सुधारोन्मुख नै देखेका छन्, र बिगतका सरकारगरु अहिले स्मरण मा नआए पनि , यो भन्दा कामै नलाग्ने अवस्थाका अन्य सरकारहरु भोलिका दीनमा जब देख्नेछन् तब पक्कै पछुतो गर्नेछन्। तर त्यसबेला धेरै ढिलो भैसकेको हुनसक्छ। र हाम्रो देशमा अहिले सम्म प्राय भएकै यत्ति हो “न्याउरी मारी पछुतो जस्तो”।

तसर्थ, हाम्रो बर्तमान राजिनितिक अवस्था पनि दक्षिणि रणनितिहरु, मिसन मिडिया र दास मानसिकताकै परिणामको उपज हो। हिजो यहि सरकार भएन, काम गरेन भन्दै बिकल्प खोजिरहेका हरु आज पछुतो गर्दैछन् र भन्दैछन् फेरी किन चुनाब गर्ने, पुरानै ठीक थियो त!!!

21/12/2020

“ब्यख्या र बिश्लेषण फरक फरक हुन सक्छ तर समस्याहरु एउटै नै हुन्छन्। आफ्नो ब्रम्हले तिनको पहिचान गर्न सक्नु बिवेक र ज्ञान हो।”

संबिधानगत/बिपरित:
संबिधान बिपरित की संबिधान अन्तरगत भन्ने कुरा कुन माहाबिद्दानले जान्नु भएछ। कहा लेखेको रहेछ संबिधान बिपरित भनेर। त्यसैले हामी जत्तिको बौद्दिक ब्यक्ति ले सत्य तथ्य के हो बुझेर मात्र धारणा बनाउन र नबुझ्नेहरु लाई वा गलत बुझ्नेहरुलाई पनि बुझाउन सुझाब।गर्न मिल्ने र गर्न नमिल्ने दुबै ब्यवस्थाहरु संबिधानमा छैन।र प्र म संग अन्तिम अस्त्र नै यहि बॅाकी थ्यो सबै बुझेरै कदम चालिएको हो। यदि हुन नसक्ने भए यत्रो रुवाबासि नै हुने थिएन होला।

सहि/गलत:
हिजो र त्यो भन्दा अघिको सबै कुराहरु बिर्षिने हो भने यो कदम गलत छ र हो तर यत्रो बर्ष देखिको चौतर्फि घेराबन्दि लाई तोडेर निकास दिने, को सहि को गलत भन्ने कुराको फैसला गर्न, जॅुगाको लडाईको अन्त्य गर्न र देशलाई नै निकास दिन को लागि अर्को बिकल्प पनि त बॅाकी थिएन नी। वारपार हुनु एक हिसाबले सहि नै भएको छ।

अन्य बिकल्प:
संसद बिगठनको एकमात्र अर्को बिकल्प देश प्रचण्ड,माकुने वा देउवालाई जिम्मा लगाउनु पर्ने हुन्थ्यो र यो त झनै पश्चगमन र बर्बादीकै बाटो हुन्थ्यो। संसद बिगठनले देशलाई दुर्घटना बाट जोगाएर नया कोर्समा अघि बढ्ने बाटो खोलेको छ।
तसर्थ,
रुवाबासिको कुनै अर्थै छैन।
लोकतन्त्रबादी शक्तिहरु चुनाबबाट
किन अत्तालिनु ???

12/11/2020

Time is too slow for those who wait,
Too swift for those who fear,
Too long for those who grieve,
Too short for those who rejoice,
But for those who love, time is eternity.
-H V D**e

01/11/2020

“Time is free, but it's priceless.
You can't own it, but you can use it.
You can't keep it, but you can spend it.
Once you've lost it you can never get it back !!!”

Harvey MacKay

कोरोनाको हाउगुजी देखाएर डब्लूएचओको लकडाउन व्यापार 25/05/2020

Gradually, everyone will be knowing the mystery of the business of COVID 19, equals to LUCKDOWN, equals to Economic Boom of few nations. Actually, luck down was not the ultimate solution but was just a weapon is being approved by most of the nations and also here in Denmark.

कोरोनाको हाउगुजी देखाएर डब्लूएचओको लकडाउन व्यापार पैसा कमाउन सम्पूर्ण मानवलाई सदा आफ्नो बल्छीमा अड्काइराखेर आफ्नो निगाहमा बाँच्न बाध्य बनाएर विश्वमाथि नै राज गर.....

Vil du plassere din virksomhed på toppen av Statslig Tjeneste-listen i Copenhagen?

Klik her for at gøre krav på din sponsorerede post.

Sted

Internet side

Adresse


Copenhagen
2100