29/05/2026
Celebration of the 19th Republic Day and 73rd International Sagarmatha(Everest) Day.
Official page of Nepal Embassy, Copenhagen, like this page for update, do not message, email us.
29/05/2026
Celebration of the 19th Republic Day and 73rd International Sagarmatha(Everest) Day.
गणतन्त्र दिवस, २०८३ को शुभकामना सन्देश १९औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौ। लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।
26/05/2026
फिनल्याण्डको हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।
नेपाली राजदूतावास, कोपेनहेगनले यस दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही १२ जुनर देखि १४ जुन २०२६ तारिखका दिनहरुमा फिनल्याण्डको हेलसिन्कीमा विद्युतीय राहदानी आवेदन संकलन तथा मिति १५ जुन २०२६ तारिखका दिनमा कन्सुलर सेवा दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिन्छ ।
मितिः १२ जुनर देखि १४ जुन २०२६ तारिखका दिन समयः बिहान ९:०० देखि बेलुका १८ बजेसम्म
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) तथा मिति १५ जुन २०२६ तारिखका दिन समय १० देखि दिउसो २ बजेसम्म संचालन हुने(कन्सुलर सेवाका लागि अनिवार्य रुपमा दूतावासमा सम्पर्क गरी समय लिनुहोला) ।
कार्यक्रम स्थलः Ravintola Chautari, Koskelantie 5, 00610, Helsinki
यस दूतावासका लागि सम्पर्क व्यक्तिः
श्री अमृत लोप्चन
तृतीय सचिव
सम्पर्क नम्बरः+4571639456
फिनल्याण्डका लागि सम्पर्क व्यक्तिहरुः
गैर आवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष श्री योगेन्द्र सङ्ग्राउला: 0440233778
गैर आवासीय नेपाली संघ फिनल्याण्डका युवा संयोजक अशिम घिमिरे +358401498515
राहदानी आवेदन दिने तरीका
घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।
दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्दा आवेदन दिने स्थान हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।
मिति निम्न अनुसार छनौट गर्नुहोसः
राहदानी आवेदन संकलनका लागि घुम्ति सेवा १२ जुन देखि १४ जुन २०२६ सम्म संचालन हुने भएता पनि फारम भर्ने प्रयोजनका लागि मिति १३ जुन २०२६ मा घुम्ती सेवाको लागि फाराम भर्ने प्रोयोजनका लागि ठुलो संख्यामा समय उपलब्ध गरिनेछ र उक्त मितिको समय छनौट गरी फारम भरी राहदानी Enrollment र Biometrics का लागि आफूलाई अनुकूल हुने समय व्यवस्थापनका लागि गैर आवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष श्री अध्यक्ष श्री योगेन्द्र सङ्ग्राउला: 0440233778 र अशिम घिमिरे +358401498515 संग वा गैर आवासीय नेपाली संघ फिनल्याण्ड (https://www.facebook.com/share/18yKBDDSjc/ र http://www.nrna.fi) संग समन्वय/सम्पर्क गर्नुहोस्।
पुनश्चः फाराम भर्दा माथिका समय उपलब्ध नभएमा क्रमशः समय थप गरिदैं जाने भएकोले पुनः प्रयास गर्नु हुन र अन्य दिनको समयमा फाराम नभर्नू हुन दूतावास अनुरोध गर्दछ । यदी अन्य दिनको फाराम भरी सक्नु भएको छ भने समय लिएर आउने आवेदकको आवेदन सकिए पछि आवेदन लिइने व्यवस्था हुने छ । तसर्थः विना कारण दोहोरो पर्ने गरी अर्थात् एकै व्यक्तिको दुईपटक फाराम नभर्नू होला । दोहोरो फाराम भर्दा राहदानी अस्वीकृत हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
तत्पश्चात् रीत पूर्वक राहदानी आवेदन फाराम भर्नु होस । (राहदानी आवेदन फाराम भर्न https://emrtds.nepalpassport.gov.np/ यहाँ थिच्नु होस) फाराम भर्दा आवेदन दिने स्थान हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् । फाराम भर्ने तरिकाका लागी दूतावासको वेवपेजमा हेर्नु होला ।
याद गर्नुहोसः सेवाग्राहीको चापका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्याउन कठिन हुनेछ । साथै, राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नुहोला । साथै, फाराम भर्दा नागरिकता, पुरानो राहदानी र Residence Permit लगायतका अन्य आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।
राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नुहोस् ।
डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) रुजू (verification) गर्नका लागि दूतावासको इमेल [email protected] मा पठाउनु होस् ।
याद गर्नुहोस्: फाराम रुजू दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ, इमेलमा फाराम पठाए पछि फाराम रुजू गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत रुजू गरेको जानकारी आउने छ। सो अवधि सम्ममा जानकारी नआएमा दूतावासको फोन नम्बरमा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।
फाराम रुजू भएको सूचना प्राप्त भए पछि बैङ्क मार्फत राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । राजस्व सम्बन्धी जानकारीका लागि दूतावासको वेवपेजमा हेर्नुहोला । राजस्व transfer हुन १-२ दिन लाग्ने भएकोले १० जुन २०२६ भित्रमा अनिवार्य राजस्व पठाउनु होला । तपाइँले राजस्व पठाए तापनि दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा उपलब्ध हुने छैन। तसर्थ, समयमै राजस्व पठाउनु हुन अनुरोध छ ।
राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK
राजस्व प्राप्त भए पश्चात् दूतावासबाट २ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी २ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
राहदानी आवेदन फारामको सकभर छापिएको र सो हुन नसकेमा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति तथा अन्य आवश्यक कागजात सहित आफूले छनौट गरेको समयमा उल्लिखित स्थानमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुन होस् ।
राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।
NRN-National Coordination Council-Finland The NRNA-NCC Finland, which is associated with the NRNA-ICC, aims to support its objectives by mobilizing all NRNs in Finland for the development of Nepal.
फिनल्याण्डको हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।
नेपाली राजदूतावास, कोपेनहेगनले यस दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही १२ जुनर देखि १४ जुन २०२६ तारिखका दिनहरुमा फिनल्याण्डको हेलसिन्कीमा विद्युतीय राहदानी आवेदन संकलन तथा मिति १५ जुन २०२६ तारिखका दिनमा कन्सुलर सेवा दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिन्छ ।
मितिः १२ जुनर देखि १४ जुन २०२६ तारिखका दिन समयः बिहान ९:०० देखि बेलुका १८ बजेसम्म
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) तथा मिति १५ जुन २०२६ तारिखका दिन समय १० देखि दिउसो २ बजेसम्म संचालन हुने(कन्सुलर सेवाका लागि अनिवार्य रुपमा दूतावासमा सम्पर्क गरी समय लिनुहोला) ।
कार्यक्रम स्थलः Ravintola Chautari, Koskelantie 5, 00610, Helsinki
यस दूतावासका लागि सम्पर्क व्यक्तिः
श्री अमृत लोप्चन
तृतीय सचिव
सम्पर्क नम्बरः+4571639456
फिनल्याण्डका लागि सम्पर्क व्यक्तिहरुः
गैर आवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष श्री योगेन्द्र सङ्ग्राउला: 0440233778
गैर आवासीय नेपाली संघ फिनल्याण्डका युवा संयोजक अशिम घिमिरे +358401498515
राहदानी आवेदन दिने तरीका
घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।
दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्दा आवेदन दिने स्थान हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।
मिति निम्न अनुसार छनौट गर्नुहोसः
राहदानी आवेदन संकलनका लागि घुम्ति सेवा १२ जुन देखि १४ जुन २०२६ सम्म संचालन हुने भएता पनि फारम भर्ने प्रयोजनका लागि मिति १३ जुन २०२६ मा घुम्ती सेवाको लागि फाराम भर्ने प्रोयोजनका लागि ठुलो संख्यामा समय उपलब्ध गरिनेछ र उक्त मितिको समय छनौट गरी फारम भरी राहदानी Enrollment र Biometrics का लागि आफूलाई अनुकूल हुने समय व्यवस्थापनका लागि गैर आवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष श्री अध्यक्ष श्री योगेन्द्र सङ्ग्राउला: 0440233778 र अशिम घिमिरे +358401498515 संग वा गैर आवासीय नेपाली संघ फिनल्याण्ड (https://www.facebook.com/share/18yKBDDSjc/ र http://www.nrna.fi) संग समन्वय/सम्पर्क गर्नुहोस्।
पुनश्चः फाराम भर्दा माथिका समय उपलब्ध नभएमा क्रमशः समय थप गरिदैं जाने भएकोले पुनः प्रयास गर्नु हुन र अन्य दिनको समयमा फाराम नभर्नू हुन दूतावास अनुरोध गर्दछ । यदी अन्य दिनको फाराम भरी सक्नु भएको छ भने समय लिएर आउने आवेदकको आवेदन सकिए पछि आवेदन लिइने व्यवस्था हुने छ । तसर्थः विना कारण दोहोरो पर्ने गरी अर्थात् एकै व्यक्तिको दुईपटक फाराम नभर्नू होला । दोहोरो फाराम भर्दा राहदानी अस्वीकृत हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
तत्पश्चात् रीत पूर्वक राहदानी आवेदन फाराम भर्नु होस । (राहदानी आवेदन फाराम भर्न यहाँ थिच्नु होस) फाराम भर्दा आवेदन दिने स्थान हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् । फाराम भर्ने तरिकाका लागी दूतावासको वेवपेजमा हेर्नु होला ।
याद गर्नुहोसः सेवाग्राहीको चापका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्याउन कठिन हुनेछ । साथै, राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नुहोला । साथै, फाराम भर्दा नागरिकता, पुरानो राहदानी र Residence Permit लगायतका अन्य आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।
राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नुहोस् ।
डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) रुजू (verification) गर्नका लागि दूतावासको इमेल [email protected] मा पठाउनु होस् ।
याद गर्नुहोस्: फाराम रुजू दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ, इमेलमा फाराम पठाए पछि फाराम रुजू गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत रुजू गरेको जानकारी आउने छ। सो अवधि सम्ममा जानकारी नआएमा दूतावासको फोन नम्बरमा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।
फाराम रुजू भएको सूचना प्राप्त भए पछि बैङ्क मार्फत राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । राजस्व सम्बन्धी जानकारीका लागि दूतावासको वेवपेजमा हेर्नुहोला । राजस्व transfer हुन १-२ दिन लाग्ने भएकोले १० जुन २०२६ भित्रमा अनिवार्य राजस्व पठाउनु होला । तपाइँले राजस्व पठाए तापनि दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा उपलब्ध हुने छैन। तसर्थ, समयमै राजस्व पठाउनु हुन अनुरोध छ ।
राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK
राजस्व प्राप्त भए पश्चात् दूतावासबाट २ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी २ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
राहदानी आवेदन फारामको सकभर छापिएको र सो हुन नसकेमा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति तथा अन्य आवश्यक कागजात सहित आफूले छनौट गरेको समयमा उल्लिखित स्थानमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुन होस् ।
राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।
NRN-National Coordination Council-Finland The NRNA-NCC Finland, which is associated with the NRNA-ICC, aims to support its objectives by mobilizing all NRNs in Finland for the development of Nepal.
20/05/2026
राजदूतावासमा तयार भई आईसकेको राहदानीहरुको नाम सूचि।
07/05/2026
तयारी अवस्थामा रहेको राहदानीको नाम सूचि।
04/05/2026
The Embassy of Nepal in Copenhagen was honored to host a special cultural program on May 1, 2026, in observance of Buddha Jayanti and Ubhauli Parba.
The event featured a unique exhibition of silver statues portraying Buddha and Lokeshwor, in addition to the "Lokha" traditional Newa door photography collection by the esteemed art collector and photographer, Bjørn Vestergaard. His insightful presentation significantly enhanced the program, and we extend our deepest gratitude for his valuable contribution.
During the program, Tina Krce, Dean of the Diplomatic Corps in Denmark, delivered a heartfelt farewell speech acknowledging the contributions and distinguished tenure of Summina Tuladhar.
Following the program, a warm farewell reception was held in honor of Her Excellency Ms. Summina Tuladhar, Ambassador of Nepal to the Kingdom of Denmark.
We wish to express our sincere appreciation to all distinguished guests, members of the diplomatic community, and friends of Nepal who honored us with their presence, making the event truly memorable and meaningful.
— Embassy of Nepal, Copenhagen
बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औँ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवम् सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
| Mandag | 09:00 - 13:00 |
| 14:00 - 16:00 | |
| Tirsdag | 09:00 - 13:00 |
| 14:00 - 16:00 | |
| Onsdag | 09:00 - 13:00 |
| 14:00 - 16:00 | |
| Torsdag | 09:00 - 13:00 |
| 14:00 - 16:00 | |
| Fredag | 09:00 - 13:00 |
| 14:00 - 16:00 |