Nimesh Gurung

Nimesh Gurung

Share

World F Game USA & China 21.1km, 10km & 10,000m, Gold Medal🥇! PSA & GCSPF 10,000m & 5,000m Record’s He has won more than 350 medals in his playing career.

Personal Information
———————————
Nimesh Gurung (Nepali: निमेश गुरुङ, born 30 May 1993) is a Nepali long-distance runner. He is a World Police And Fire Games ‘Five’ gold medalist and PSA (Police Sports Association) 10,000 meter and 5,000 meter record holder. He is a successful athlete as well as one of the world's most famous world police fire game marathon runners. He is one of the five gold medal

01/05/2026

वुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। भगवान बुद्धका शान्ति, करुणा र अहिंसाका अमूल्य सन्देशहरूले मानव जीवनमा शान्ति, सहिष्णुता र सद्भाव स्थापित गर्दै समाजलाई अझ सभ्य, सशक्त र एकताबद्ध बनाउन प्रेरणा प्रदान गरून्।

25/04/2026

The warm sunlight of the evening 🌇

23/04/2026

Hot days ☀️🔥
Ksamil Beach 🇦🇱

22/04/2026

पुरानो दल होस् वा नयाँ दल, सुधन गुरुङले राजीनामा दिँदै गर्दा मन्त्री शेर बहादुर तामाङ, कान्छाराम तामाङ, बहादुर सिंह लामा लगायतका जनजाति नेताहरूको सम्झना आयो। भित्री कुरा प्रष्ट नभए पनि, सत्तामा रहेर टिक्न गाह्रो हुन्छ भन्थे—सायद त्यही हो कि ?

Photos from Nimesh Gurung's post 21/04/2026

One of the most beautiful countries Albania 🇦🇱. Enjoying another beautiful day at Ksamil Beach 🌊

Photos from Nimesh Gurung's post 20/04/2026

A full day of relaxation at Albania 🇦🇱 Dhërmi Beach—crystal-clear waters, warm sun, and a perfect moment to unwind along the Albanian Riviera. 🌊☀️

Photos from Nimesh Gurung's post 19/04/2026

अहीले Albania 🇦🇱 को एक सुन्दर पहाडी गाउँ Vuno Village देखी घुमघाम वाटै नमस्कार !
Albanian 🇦🇱 Riviera मा पर्ने यो रमणीय ठाउँ Dhërmi र Himarë बीचमा अवस्थित परम्परागत ढुंगाका हरूले वनेका घरहरु Vuno Village वाट देखिने आयोनियन समुन्द्री सागरको दृश्य साँच्चै मनमोहक छ। 🌊✨

17/04/2026

आमा दिवसको हार्दिक शुभकामना 🥰❤️🙏
मातातिर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछु। आमा हाम्रो जीवनको आधार, माया, धैर्य र प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको निःस्वार्थ प्रेम र त्यागले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ।

आमाले दिनुभएको शिक्षा, संस्कार र हौसला नै हाम्रो सफलताको मुख्य आधार हो। उहाँहरूको माया र साथ बिना जीवन अधुरो हुन्छ।

यस विशेष दिनमा सम्पूर्ण आमाहरूको सम्मान गर्दै उहाँहरूको अमूल्य योगदानप्रति गहिरो कृतज्ञता व्यक्त गरौँ।

मातातिर्थ औंसीको हार्दिक शुभकामना!
सम्पूर्ण आमाहरूमा श्रद्धा, माया र नमन 🙏

14/04/2026

सम्पूर्ण देश तथा विदेशमा रहनु भएका सम्पूर्ण साथीभाइ, इष्टमित्र तथा आफन्तजनहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नयाँ वर्षले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता तथा उत्तरोत्तर प्रगतिको नयाँ उचाइहरू हासिल गराओस् भन्ने हार्दिक कामना गर्दछु।

07/04/2026

☀️ Sun, fun & summer vibes coming soon!

Photos from Nimesh Gurung's post 02/04/2026

Bike ride + desert vibes ✨
Agafay Desert moments 🌵🚴‍♂️ 🇲🇦

Want your business to be the top-listed Government Service in London?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

https://ne.wikipedia.org/wiki/%E0%A4%A8%E0%A4%BF%E0%A4%AE%E0%A5%87%E0%A4%B6_%E0%A4%97%E0%A5%81

Address

London