15/05/2026
“Don’t know when he will come back,
but deep inside, people still believe he truly will.
Time may create distance,
yet it cannot erase trust from hearts.
Hope is still alive…
and so is the faith in Ravi.”
Deepak Bohara Lamichhane
KARAN SAUD
12/05/2026
Vijay नेतृत्वको तमिलनाडु सरकारले मन्दिर, स्कूल–कलेज र बस स्ट्यान्ड नजिक रहेका 717 मदिरा पसल बन्द गर्ने निर्णय गरेको छ। सरकारले दुई हप्ताभित्र पसल हटाउने आदेश दिएको बताइएको छ।
04/05/2026
हाम्रा नेपाली कम कहा छ्न
खेदाइ खेदाइ जोगी बनाएर छोडे
04/05/2026
अमेरिकासँग बर्गर छ
चाइनासँग नूडल्स छ
इटलीसँग पिजा छ भने
नेपालसँग के छ ?✅✅
04/04/2026
DP Aryal ज्यु लाई सभामुख पदमा चयन हुनुभएकोमा हार्दिक बधाइ तथा शुभकामना।
संविधान, लोकतन्त्र र जनताको आवाजलाई सशक्त रूपमा प्रतिनिधित्व गर्दै निष्पक्ष, पारदर्शी र मर्यादित नेतृत्व प्रदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु।
04/04/2026
एमाले निकट युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा प क्राउ परेका छन् ।
01/04/2026
यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियाहरु प”क्राउ परे सङ्गै
थप बिचौलीयाको निगरानिमा सरकार
01/04/2026
देउवाको सम्पति ४४ अर्व भन्ने समाचार
हेर्नु भयो ? के साच्चिकै देउवा दम्पती सङ्ग यत्रो सम्पती होला त ?