SATYA RAJ

SATYA RAJ

Share

SATYA Raj Thapa

27/12/2025
24/12/2025

कसैको चित्त दुखाउनुर समुन्द्रमा ढुङ्गा फाल्नु उस्ता उस्तै हुन् थाहै हुँदैन त्यो चोट अनि ढुङ्गा कति गहिराईसम्म पुग्छ भनेर
good night

23/12/2025

सुन्दर बिहानीको ताजगीमा, तपाईंको जीवन खुशीले भरियोस्, सफलता र प्रेमको संगतमा, शुभ प्रभात, आजको दिन खुशीमय होस्।

GOOD MORNING

15/12/2025

मानिसहरुलाई Alarm ले होइन उनिहरूको जिम्मेवारीले पो जगाउदो रैछ ।

Good morning

13/12/2025

काँडा त काँडा हो के गुनासो गर्नु

यहाँ फुलको धारले अझै धेरै दुख्ने रहेछ

30/11/2025

आशाले भरिएको एउटा नयाँ बिहानीमा तपाईलाई स्वागत छ Good morning

26/11/2025

😨😨😨😨

Want your business to be the top-listed Government Service in Bangalore?

Click here to claim your Sponsored Listing.

Location

Address


Bangalore