The Power News

The Power News

Share

Page created for Public social service and News

17/04/2026

बेङ्गलोरमा दुर्घटनामा परे गम्भीर घाइते

Photos from The Power News's post 16/04/2026

बझांग जिल्ला बित्थडचिर गाउँ पालिका वडा नँ 01 माल्थिलो बित्थड मा घर बनाऊन खनेको खाल्डोमा पानी जम्मा भयको ठाऊमा दुई जना बालक पानी मा डुबेर मृत्युको खबरले मर्माहित बनाएको छ
दुबै बाबुहरुको आत्माको चिरसान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली घरपरीवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन ।

07/04/2026

एक भयानक दुर्घटना

SEE परीक्षा दिएर फर्किंदै गर्दा जलेश्वर–बर्दिबास सडकमा टक्कर! ३ जना जलेर मृत्यु, ३ जना घाइते

महोत्तरी । जलेश्वर–बर्दिबास सडक खण्डअन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा र बखरीचोकको बीचमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भीषण दुर्घटना भएको छ। दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई ३ जनाको जलेर मृत्यु भएको छ। साथै अन्य ३ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेहरूलाई प्रारम्भिक उपचारपछि अंचल अस्पताल जनकपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

07/04/2026

अछामको लार्छे खोलामा फोर्स जीव दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।

05/04/2026

कञ्चनपुरमा पनि सातजना बिचौलिया पक्राउ

05/04/2026

सम्पत्ति शुद्धिकरण स्थानीय तह पनि हुनुपर्छ।
माथिभन्दा तलका पनि धेरै भ्रष्ट छन्।

05/04/2026

नयाँ सभामुखका रूपमा डि.पि अर्याल नियुक्त भएका छन्

02/04/2026

साइकल चडेर संसद बैठक बस्न आए रास्वपा सांसद आषिस गजुरेल

02/04/2026

निर्मला पन्तको ब"लत्कारी पूर्व गृहमन्त्री राम ब. थापाको छोरा प्रतीक थापा भएको खुलासा l

निर्मला पन्त प्रकरण नेपालको अत्यन्त संवेदनशील र दुखत घ"टना हो। २०१८ मा कञ्चनपुरकी १३ वर्षीया Nirmala Pant को बला"त्कारपछि ह"त्या भएको थियो, जसले देशभर ठूलो आ"क्रोश र आ"न्दोलन निम्त्याएको थियो।

02/04/2026

बैतडीमा जिल्लामा कक्षा ९ मा अध्ययनरत छात्रा मृ"त फेलापरेकी छन्

बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। पुर्चौडी नगरपालिका–३ न्वादेउ पोखरा घर भई वडा नं. ४ भटनास्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गमला पार्की मृत अवस्थामा फेला परेकी हुन्।

स्कुले छात्राको रहस्यमय मृत्युले स्थानीय क्षेत्र शोकमग्न बनेको छ भने घटनाको प्रकृतिलाई लिएर स्थानीयबासीले गम्भीर चासो व्यक्त गरेका छन्।

उक्त घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाहीको होस्

31/03/2026

एउटै घरका दाजु बैनिको भारत को राजकोट मा स्वीमिग पुल मा डुबेर मृत्यु भयको छ।नेपाल घर सिम्ता गाउपालिका सुर्खेत बस्ने करण भन्डारि को छोरा दिपेस भन्डारि र छोरि देप्सिका भन्डारि को राजकोट रैयाधार मा सोपान हाइट्स बिल्टिग मा डुबेर मृत्यु भयको छ ।
दुइटै बाबु नानि को आत्माको चिर सान्तिको कामना गर्दै परिवार जन लाइ भगवान ले सहन सक्ति प्रर्दान गरुन 😭😭😭😭

Want your business to be the top-listed Government Service in Bangalore?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Arekere, Bannerghatta Road
Bangalore
560076