"२४ सैं घण्टा ईमरजेन्सी सेवा उपलब्ध" 046-540016
9824821507
9849214507
[email protected]
WhatsApp no:-9849214507
Advance sanjivani hospital Barahathawa sarlahi
quality service is our promise
नेपालीहरुको महान पर्व शुभ विजया दशमी २०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमा-बुवा,दाजुभाई, दिदीबहिनी,एवं सम्पूर्ण नेपालीहरुमा सुख शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना !!!🌸🌹🌹🌹🌷
New official Contact No
Landline:-046540016
Ntc:-9849214507
Ncell:-9824821507
बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् 🌷🌹
अहिलेको अबस्थामा हजुरहरुलाई यो जानकारी चाहिन्छ होला। काेभिडबाट श्वास फेर्न गाह्रो भयो ? न आत्तिनुस अनि तलको केहि बुंदा पढ्नुस अनि प्रयोग गर्नुस।
१. थर्मोमिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ।
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला। छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल र एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ।
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ।
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।
११. पानीको बाफ लिंदा आराम हुन्छ।
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला। नआत्तिनुहोला।
१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला। अनधिकृत समाचारले तनाव बढाउँछ।
१६. गाह्रो भएमा एम्बुलेन्स मगाउनुहोला ।
( जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे ज्यूबाट प्राप्त)
02/01/2022
चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ । चिसो मौसममा स्वास्थ्य हेरचाहमा ख्याल नगरेमा विभिन्न समस्या उत्पन्न हुन सक्छ । त्यसैले चिसोबाट बच्नुपर्दछ । शरीरलाई चिसोबाट बचाउन विभिन्न् उपायहरु अपनाउन सकिन्छ । चिसोलाई रोक्न त सकिदैन तर चिसोवाट विभन्न उपायहरु अपनाएर बच्न सकिन्छ ।
बच्ने उपाय
१. मर्निङवाक गर्न जाँदा चिसो लाग्ने सम्भावना हुन्छ । त्यसैले मर्निङवाकमा निस्कदा न्यानो पहिरन तथा टोपी लगाउने
२. कसैलाई चिसोले चाँडो असर गर्ने हुन्छ । त्यसैले मार्निङवाक नगई घरैमा बसेर पनि व्यायाम गर्न सकिन्छ ।
४. जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खाना नियमित खाने गर्नुपर्छ । हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुनजस्ता खानेकुराले शरीरलाई ऊर्जा मिल्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।
५. तातो पानी पर्याप्त पिउनुपर्छ । साथै, ग्रिन टी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
६. व्यायामका लागि सन्तुलित खाना, राम्रो निद्रा र पर्याप्त आराम आवश्यक हुन्छ ।
03/07/2021
# Sarlahicovid-19 rapidresponseteam को समन्वयमा यस हस्पिटलको अक्सिजन सिलिन्डर महामारी र आभाव को समयमा Refill गरी सेवालाई निरन्तरता दिन सहयोग गरिदिनु भएकोमा यस टिमलाई एडभान्स संजिवनी हस्पिटल बरहथबा -7 को तर्फबाट स- हृदय धन्यवाद दिन्छौ🙏❤️साथै
विशेष पहल गरिदिनु हुने यश टिमका Saroj Kushwaha जी लाई विशेष धन्यवाद सहित अगामि दिनमा सहकार्य र समन्वय को अपेक्षा गरेका छौ।
एडभान्स संजिवनी हस्पिटल परिवार 🙏
यहि मिति 2078/01/17गते शुक्रवारको दिन लालगढ होस्पिटलको छाला रोग विशेषज्ञ डाक्टर आउने हुने भएकोलेे सेवा लिनुहुन अनुरोध छ।
046540016,9841342569,9814888417
22/04/2021
जनहितमा🙏🙏🙏❤️
16/03/2021
खुशीको खवर! खुशीको खवर! खुशीको खवर!
बरहथवा न.पा. वडा न:7 मा अवस्थित एड्भान्स संजिवनी हस्पिटल प्रा.ली. द्धारा हिन्दूहरुको महान चाँड होलि पुर्णिामा उपलक्ष्यमा यहि चैत्र महिनाको 5 गते देखि बैशाख 1 गते सम्म 45 वर्ष माथिका व्यक्तिहरू को सुगर ( चिनि रोग) जाँच नि:शुल्क हुने भएकाले सेवा लिनु हुन अनुरोध छ।
हाम्रा थप सेवाहरु:
#डिजिटल एक्स-रे तथा भिडियो एक्स-रे,
#प्याथोलोजि सेवा,
#प्रसुति सेवा,
,र Implant, सेवा,
Abortion,
#क्षयरोगको नि:शुल्क जाँच तथा उपचार,
"हाम्रो यहाँ 24सैं घण्टा इमरजेन्सि सेवा उपल्वध छ"
सम्पर्क नं: 046-540016,9841342569
Click here to claim your Sponsored Listing.
