14/04/2025
सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरूलाई मनकामना एकता फाउन्डेसनको तर्फबाट नयाँ वर्ष २०८२ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं धन्यवाद 💐💐
मनकामना एकता फाउन्डेसन परिवार।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manakamana Ekta Foundation, Social service, Mumbai.
14/04/2025
सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरूलाई मनकामना एकता फाउन्डेसनको तर्फबाट नयाँ वर्ष २०८२ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं धन्यवाद 💐💐
मनकामना एकता फाउन्डेसन परिवार।
20/03/2025
जय मनकामना माता।💐
सम्पूर्ण मनकामना एकता फाउन्डेसन परिवारमा नमस्कार।🙏
यहाँहरुलाई अवगत छ हाम्रो मनकामना एकता फाउन्डेसनद्वारा निर्माणधीन मन्दिरको लगभग अन्तिम चरणमा आइसकेका छौं । केहि बाँकी रहेको कामहरू सकिएपछि हामी छिट्टै नै मन्दिरमा मनकामना माता देवीको प्राण प्रतिष्ठान एवं मन्दिरको उद्घाटन भव्य रूपमा यहाँहरू सबैको उपस्थितिमा गर्नेछौं?
हालसम्मको मन्दिर निर्माणमा हजुरले गर्नुभएको अभूतपूर्व सहयोगको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं। मनकामनाको स्थापना कालदेखि आजसम्म सँगै जोडिएर हजुरहरुले ले गरेको सहकार्य र सहयोगले नै आज यो संस्थालाई हामी यहाँसम्म ल्याइपुर्याउन सफल भएका छौं र आशा गर्दछौँ हजुरहरुले यसरी नै निरन्तर तन मन धनले सहयोग गरिरहनुहुनेछ।
जति पनि नेपाली समाज यस मन्दिरमा केही न केही सहयोग गर्न चाहनुहुन्छ उहाँहरूसम्म पुगेर यो मन्दिर निर्माणमा सबैको सहभागिता सुनिश्चित गरिदिन यहाँहरू सम्पूर्णलाई हामी हार्दिक अनुरोध गर्दछु।
धन्यवाद🙏
💐जय मनकामना माता।💐
मनकामना एकता फाउन्डेसन परिवार।💐
11/03/2025
सम्पूर्ण मनकामना प्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू मनकामना एकता फाउन्डेशन मनकामना माता मन्दिर मुम्बईमा हुन गइरहेको सामूहिक बृहत बर्तबन्द कार्यक्रम 16 मार्च 2025 मा हार्दिक स्वागत गर्दछौँ।
धन्यवाद ।
मनकामना एकता फाउन्डेसन परिवार
सुचना! सुचना!! सुचना !!!
आदरणीय
मनकामना सदस्य ज्यू मनकामना प्रेमि, मुम्बई तथा मुम्बई कोे आस पास रहनु हुने नेपालि दाजू भाई दिदि बहिनि सादर नमस्कार, मनकामना एकता फाउन्डेशन द्वारा हरेक बर्ष जस्तै यश बर्ष पनि यही२०८१ चैत्र महिना कोे ३गते( 16 मार्च 2025) आईतवार मा चुडाकर्म तथा वर्तबन्ध कोे शुभमुहुर्त रहेको हुनाले सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरु जो कोहि पनि आफ्ना बालबालिका हरुलाइ यस पबित्र धार्मिक कार्यगरी (जनै) पहिनाउने कार्य गर्न चाहनु हुन्छ । वाहा हरु सबैले मनकामना एकता फाउन्डेशन लाई जानकारी गराउन अनुरोध छ, येस्को लागी प्रतेक वर्तबन्ध गर्ने बालक कोे लागि खर्च। ₹-१५०००/- तोकिएको छ, फाउन्डेशन ले पुजामा लाग्ने खर्च सम्पूर्ण आउनु हुने पाहुना र कार्यक्रम मा सम्मिलित हुने मान्यजनको लागी महाप्रसाद को व्यवस्था मनकामना एकता फाउन्डेशन ले गराउनेछ । साथै चुडा कर्म गर्ने बालक हरूले धारण गर्ने पँहेलो कपडा को र चूडा कर्म गराउने ब्राह्मण कोे जिम्मेवारी फाउन्डेशन ले नै ब्यबस्थापन गराउनेछ । अभिभावक ज्यू लाई समयमा जानकारी गराउनुहुन अनुरोध छ ।
स्थान
मनकामना माता मन्दिर
मनकामना एकता फाउन्डेशन प्राङ्गणमा
गोविन्द चाल 15नम्बर बस स्टप मिरारोड इस्ट
मुम्बई
सम्पर्क १)9870959939,,मोतीलाल न्यौपाने
२)9869508104,,केसबराज काफ्ले
३)9892635114,,प्रेम,,प्र,,पाण्डे
४)8369605069,,उर्मिला,,छेत्री
५)84548 92603,,मिन,,प्र,,भण्डारी
६)98693 34012,,अनिल,,कनौजे
नोट:- आर्थिक स्तिथी कमजोरी भएको अबस्थामा पनि मनकामना एकता फाउन्डेशनमा सम्पर्क गर्नु होला विशेष ध्यान दिइने छ । साथै ब्रतबन्द गरिसके पछि लगाउने कपड़ा र मालाको ब्यबस्था परिजन ले आफै गर्नु होला भन्ने विनम्र अनुरोध गर्दछौं ।
मनकामना एकता फाउन्डेशन(केन्द्रिय परिवार )
मनकामना एकता फाउन्डेशन(वर्ली साखा)
धन्यवाद,।
धन्यवाद गण्डकी आज डिजिटल मिडियालाई।
28/01/2025
मनकामना माता मन्दिर जाने बाटो मिरो रोड मुम्बई
Google Maps Find local businesses, view maps and get driving directions in Google Maps.
27/01/2025
जय मनकामना माता💐💐🙏
मुम्बई मा नवनिर्मित मनकामना माता को मन्दिर मा अखण्ड भजन भजन मनकामना एकता फाउंडेशन परिवार मनकामना एकता फाउंडेशन वर्ली परिवार मुम्बई महाराष्ट्र भारत मा नवनिर्मित मनकामन...
27/01/2025
धन्यवाद नेपाल दर्पण।💐💐🙏🙏
मुम्बईमा अखण्ड किर्तन सहित मनकामनाको श्री सत्यनारायण महापूजा भव्यताकासाथ सपन्न - Nepal Darpan Daily Nepal Darpan Daily is the only news platform for Nepalese in Mumbai. The vision of NDD is very clear with the purpose of serving the truth news about various news happening in and around the world.
जय मनकामना माता💐💐🙏