16/10/2026
नमस्कार सम्पुर्णमा भोली बाट टिकट धमाधम बिक्री गरिनेछ टिकट पाउने स्थान हरू :
नमस्ते मार्ट फुकुयामा
एभरेष्ट रेष्टुरेन्ट फुकुयामा र
खुकुरी मार्ट
तपाईहरब नजिकको पसलहरू बाट सजिलै लिन सक्नु हुनेछ साथै हामीलाई सिध्धै मेसेजबाट पनि अनलाईन बुकिङ गर्नसक्नु हुनेछ क्रिपया त्यसको निमित्त आफ्नो फुलनेम लेखेर पठाउनुहोला ।
टिकट बाट उठेको सबै रकम हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले राख्नेछ र आगमी दिन हरूमा यसै गरी यस संस्थाले पुर्ण रूपमा नेपाल र नेपालीको हितको निमित्त डटेर निरन्तर काम,कार्यक्रमहरू संचालन गर्नेछ र गरिरहनेछ! धन्यवाद
“BUY ONE TICKT FOR THE CHARITY TO PRESERVE HAMRO FUKUYAMA NEPALESE SOCIETY”
हाम्रो फुकुयामा परिवार
अध्यक्ष: अम्बर लिम्बु