The Nepal Post

  • Home
  • The Nepal Post
Call Website Contact the organization

The Nepal Post publick figure : social service

प्रचण्डको खुलासा: मेरो हत्या गर्ने प्रयास हुँदैछ...😮😮😮Prachanda
16/10/2026

प्रचण्डको खुलासा: मेरो हत्या गर्ने प्रयास हुँदैछ...😮😮😮Prachanda

मानिसमा मानवता हराउँदै गएको बेला देखिएको दृश्य ❤️
15/10/2026

मानिसमा मानवता हराउँदै गएको बेला देखिएको दृश्य ❤️

15/10/2026

दुर्गा माताको श्लोक गाउदै आशिका तामाङ । ❤️

बडादसैँको चौथो दिन प्रधानमन्त्री बालेन शाहले काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजा-अर्चना गरी दर्शन गरेका छन ।
14/10/2026

बडादसैँको चौथो दिन प्रधानमन्त्री बालेन शाहले काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजा-अर्चना गरी दर्शन गरेका छन ।

बुबाको उपचारका लागि १० दिनदेखि आ`ईसीयू बाहिर पर्खिरहेका डोना थापामगरले लेखे भा`वुक स्टाटस!चर्चित भ्लगर डोना थापामगर यतिब...
12/10/2026

बुबाको उपचारका लागि १० दिनदेखि आ`ईसीयू बाहिर पर्खिरहेका डोना थापामगरले लेखे भा`वुक स्टाटस!

चर्चित भ्लगर डोना थापामगर यतिबेला आफ्ना बि`रामी बुबाको स्वास्थ्यलाई लिएर चि`न्तित छन्। बुबाको उपचार भइरहेको अस्पतालमा आईसीयू बाहिर १० दिनदेखि प्रतीक्षा गरिरहेका डोनाले सामाजिक सञ्जालमार्फत आफ्नो मनको पी`डा व्यक्त गरेका छन्।

डोनाका अनुसार, हिजोअस्ति मात्रै अस्पताल आएको जस्तो लागे पनि हेर्दाहेर्दै १० दिन बितिसकेको छ। बुबा निको भएर फर्किने आशामा दिन बिताइरहेका छोराहरूका लागि यो समय निकै क`ठिन बनेको उनको भा`वुक अभिव्यक्तिबाट बुझ्न सकिन्छ।

उनले बुबालाई सम्बोधन गर्दै लेखेका छन्, “अब त बाबा, आफ्ना छोराहरूको थकाइ र पी`डा बुझेर भए पनि हिम्मत गर्नुस् न। चाडपर्व नजिकिँदै छ, हाम्रो घरको खुसी र उमङ्ग फेरि फर्काउनुछ।”

अस्पतालमा कसैका परिवारका सदस्य निको भएर खुसीसाथ घर फर्किएको देख्दा र कसैले आफ्ना प्रियजनलाई अन्तिम बिदाइ गरिरहेको दृश्य देख्दा आफूहरू भने अझै बुबा निको हुने प्रतीक्षामा रहेको डोनाले उल्लेख गरेका छन्।

आफूहरू थाक्नुअघि नै बुबा निको भएर अगाडि मुस्कुराउँदै आएको देख्ने चाहना उनले भावुक शब्दमा व्यक्त गरेका छन्। अन्त्यमा उनले भगवान्को आशीर्वाद र नेपालीहरूको प्रार्थनाले बुबा चाँडै स्वस्थ हुने आशा पनि व्यक्त गरेका छन्।

डोनाको यो भा`वुक अभिव्यक्तिले बुबाप्रतिको माया, परिवारको पी`डा र प्रियजन निको भएर घर फर्किने आशालाई झल्काएको छ।

डोनाका बुबाको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ। उहाँ चाँडै स्वस्थ भएर परिवारसँग घर फर्किन सकून्।

खगेन्द्र सुनारलाई नाङ्गे झार बनाएछ जन आस्थाले,
12/10/2026

खगेन्द्र सुनारलाई नाङ्गे झार बनाएछ जन आस्थाले,

अश्लिन भिडियो बनाएर ब्ल्याकमेल गर्ने खगेन्द्र सुनारको ज्युको पद जादैन हो ,नाइजेरियनको भुँडी बोकाउने अझै सदन मै छन😒😒
12/10/2026

अश्लिन भिडियो बनाएर ब्ल्याकमेल गर्ने खगेन्द्र सुनारको ज्युको पद जादैन हो ,नाइजेरियनको भुँडी बोकाउने अझै सदन मै छन😒😒

12/10/2026

breaking news : खगेन्द्र सुनावारको डरलाग्दो काण्ड आयो हेर्नुस् सबैले

सांसद खगेन्द्र सुनार अर्को विवादमाः पूर्व मन्त्रीलाई मार्ने धम्की, पैसा असुली

11/10/2026

प्रकृतिले किन यसरी एक पछि अर्को प्रहार गरिरहेको छ नेपाल र नेपालीलाइ😭😭

11/10/2026

प्रकृतिले किन यसरी एक पछि अर्को प्रहार गरिरहेको छ नेपाल र नेपालीलाइ😭😭

Address

Khanagawa

Alerts

Be the first to know and let us send you an email when The Nepal Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The Nepal Post:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share