Pradeep Aura

Pradeep Aura Positive influence, trust, social impact
''म विश्वास गर्छु — राम्रो सोचले नै राम्रो समाज बनाउँछ।''

यहा कसैको पिडा भन्दा  पनि सरकात बचाउ गर्ने ठेक्का लिए जस्यो गर्ने यि नालायक हरुलाई एक एज कारबाही हुनु पर्दछ !
06/09/2026

यहा कसैको पिडा भन्दा पनि सरकात बचाउ गर्ने ठेक्का लिए जस्यो गर्ने यि नालायक हरुलाई एक एज कारबाही हुनु पर्दछ !

05/09/2026

ए नैतिकता , उनको यति पनि अधिकार छैन र ,? प्रश्न गर्न नै नपाउने हो र ? कस्तो चितन हो अहिले

यस्तो सुखद आश्चर्य पटक पटक सुन्न पाइयोस् !कुशको शव बनाएर किरिया बस्दै थियो परिवार, ११ औँ दिनमा बाढीबाट जीवितै फर्किइन् च...
05/09/2026

यस्तो सुखद आश्चर्य पटक पटक सुन्न पाइयोस् !

कुशको शव बनाएर किरिया बस्दै थियो परिवार, ११ औँ दिनमा बाढीबाट जीवितै फर्किइन् चण्डिका ।


-Tikaramyatri

उनको कार्यशैली नमिलेको नि हुन सक्ला , जिम्मेवारी अनुसार नतिजा नदेखिएको होला तर यो मान्छेलाई देश र नेपालीको माया भन्ने पक...
01/08/2026

उनको कार्यशैली नमिलेको नि हुन सक्ला , जिम्मेवारी अनुसार नतिजा नदेखिएको होला तर यो मान्छेलाई देश र नेपालीको माया भन्ने पक्कै छ जस्तो लाग्छ , के भन्नुहुन्छ हजुरहजुर !

01/08/2026

हिजो प्रश्न गर्यौ हामी
आज अनुभूति गर्दै छौ ,
फरक केही भेटिएन

29/07/2026

सुनसरीमा सुनियोजित रूपमा नेपाली मुसलमानलाई बदनाम गर्न र मिलेर बसेको नेपाली समाज भाँड्न आयातित रोहिंग्या शरणार्थीहरू प्रयोग गरियो। शरणार्थी नेपाल ल्याउने गिरोह को हो, हामीले त्यो बुझ्नुपर्छ।
बङ्गलादेशको Cox's Bazar क्षेत्रलाई केन्द्र बनाएर लाखौँ रोहिंग्या संरक्षण गर्ने र परिचालन गर्ने BRAC USA नामक अमेरिकी संस्थासँग हाम्रा गृहमन्त्रीको साइनो के हो? अब जवाफ दिनुपर्छ।
तपाईँ केही दिनअघि जहाँ जहाँ पुग्नुभयो, त्यहीँ घटना घटेको छ; गोली चल्नुअघि बिजुली काटिएको छ। काग कराउनु र बेल हराउनु एकैपटक भएको छ, त्यसैले यो Gen Z विद्रोहजस्तै पूर्वयोजनामा घटेको घटना होइन भन्न सकिँदैन। Gen Z मा नेपाल प्रहरी निसानामा पारियो, अहिले धार्मिक द्वन्द्वमा नेपाली सेना निसानामा पारिँदै छ। जब नेपाली सेना विवादित र असफल हुन्छ, तब UNMIN को नाममा विदेशी सेना नेपाल ल्याउने प्रपञ्च रचिन्छ। अनि तरलतामा दलाइ लामा जन्मिन्छन्।
यसको जवाफ दिनुहोला।
मैले यहाँ गृहमन्त्रीकै सामाजिक सञ्जालबाट साभार गरेर उहाँको BRAC USA सँगको सम्बन्धबारे प्रश्न गरेको छु। Students for Free Tibet पछि यो BRAC USA Rohingya mission के हो? जनतालाई जवाफ दिनुहोला।

स्रोत . दुर्गा दाई को पसल

15/07/2026
11/06/2026

कसले जित्छहोला worldcup 🌏🏆

住所

Kamigyo Ku Ukitacho 613 Kasabonita
Kyoto-shi, Kyoto
602-8104

ウェブサイト

アラート

Pradeep Auraが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー