NRNA Japan क्षेत्रीय समिती नागोया

NRNA Japan क्षेत्रीय समिती नागोया

共有する

NRNA Japan क्षेत्रीय समिती नागोया, 社会サービス, Nagoya, Nagoya-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

27/06/2021

एन आर एन ए जापान नीगाता क्षेत्रीय समितिको सातौ अधिवेशनबाट संयोजक जस्तो गतिमामय पदमा निर्विरोध चयन हुनु भएको बासुदेब घिमिरे जी लगायत सम्पूर्ण कार्यसमितीलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।
गंगा घर्तिमगर
संयोजक
तथा नागोया क्षेत्रीय समिती परिवार

27/06/2021

एन आर एन ए जापान सिजुवका क्षेत्रीय समितिको चौथों अधिवेशनबाट निर्विरोध चयन रुपक बस्नेत Rupak Basnet जी को नेतृत्व मा निर्विरोध निर्बाचित सम्पूर्ण कार्यसमितीलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ । गंगा बहादुर घर्ति
तथा सम्पूर्ण एनआरएनए नागोया क्षेत्रीय समिती परिवार

26/06/2021

एनआरएन जापान गुन्मा क्षेत्रीय समितिको आज सम्पन्न चौथो अधिवेसनबाट सर्वसहमत चयन हुनुहुने संयोजक मगेन्द्र बस्नेत ज्यू लगायत सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
गंगा घर्तिमगर
संयोजक
तथा सम्पूर्ण कार्यसमिति परिवार

あなたの事業を公務員のトップリストNagoya-shiにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

カテゴリー

ウェブサイト

住所

Nagoya
Nagoya-shi, Aichi