16/07/2026
जापानमा नयाँ कोठा खोज्दै हुनुहुन्छ? 📢🏠
घर भाडामा लिने प्रक्रिया जटिल लाग्छ?
नयाँ कोठा खोज्ने, सर्ने , प्रारम्भिक खर्च, सम्झौता प्रक्रिया, गारन्टर, आवश्यक कागजात लगायतका विषयमा जानकारी चाहनुहुन्छ???
大東建託リーシング株式会社 (Daito Kentaku Leasing) तथा いい部屋ネット यस वर्षको 15औं नेपाल फेस्टिवल 2026 मा BUSINESS PARTNER का रूपमा सहभागी हुँदैछ।
👉 हामी तपाईंलाई जापानमा घर खोज्ने र सर्ने प्रक्रियाबारे आवश्यक जानकारी तथा मार्गदर्शन दिन तयार छौं।
Nepal Festival 2026 मा हाम्रो बूथ B10 मा अवश्य आउनुहोस्!
आकर्षक उपहारहरू
🥇 प्रथम पुरस्कार: स्मार्ट घडी (Smart Watch)
🥈 दोस्रो पुरस्कार: हाते पंखा (Hand Fan)
🥉 तेस्रो पुरस्कार: आमाको अचार
🎊 चौथो पुरस्कार: वाइ वाइ
🎁 पाँचौँ पुरस्कार: इको ब्याग (Eco Bag)
सहभागी सबैका लागि उपहारको व्यवस्था गरिएको छ! 🎉🏠🇯🇵
📅 मिति: 2026जुलाई 18,19,20
📍 STALL : B10
🏢 大東建託リーシング株式会社
🏠 お部屋さがしは いい部屋ネット
📌 कार्यक्रम स्थल
【住所】東京都品川区東八潮1 潮風公園 太陽の広場
🗺️ https://maps.app.goo.gl/5UMSbz6ADqqnQnDS7?g_st=ifm
नेपाल फेस्टिवल 2026 मा भेटौं!😊🏠
#大東建託リーシング株式会社 #いい部屋ネット #引越し #お部屋探し