18/08/2026
जापानमा Caregiver बन्ने सपना छ?
अब तपाईंको लागि राम्रो अवसर आएको छ!
LINKARMS ले तपाईंलाई SSW Kaigo को opportunity लिएर आएको छ है!
📍 Kanagawa Prefecture, Yokohama नजिकै Kaigo अर्थात् Caregiver को आवश्यकता छ।
Caregiving experience छैन? No problem!
Requirements match हुन्छ भने, new applicants ले पनि apply गर्न सक्नुहुनेछ।
तपाईंको मुख्य काम भनेको वृद्धवृद्धालाई खाना खुवाउने, हिँडडुल र नुहाउन सहयोग गर्ने, तथा दैनिक जीवनमा आवश्यक care गर्ने हो।
अब सोच्नु होला—Salary कति छ त? 👀
वार्षिक Salary करिब ३३ लाख Japanese Yen हुनेछ।
साथै, वर्षमा ३ पटक Bonus, वर्षमा १ पटक Salary Increase, र Social Insurance को सुविधा पनि रहेको छ।
Requirements:
JFT-Basic or JLPT N4 — Passed
SSW Kaigo Skills Evaluation Test — Passed
Nursing Care Japanese Language Evaluation Test — Passed
साथै, अहिले Japan मा बसोबास गरिरहेको हुनुपर्नेछ।
यदि तपाईं interested हुनुहुन्छ र requirements match हुन्छ भने, please contact us today!
🇯🇵 LINKARMS — Build Your Caregiving Career in Japan.