Lila Dai

Lila Dai

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lila Dai, Political organisation, Sejondae, Jung District.

02/04/2026

एउटा भन्ने भनाइ छ ! नयाँ बनेको जोगिले झन धेरै खरानि घस्छ , रास्वपाका नवनियुक्त शिक्षा मन्त्रिले तेहि कुरा सावित गर्दै हुनु हुन्छ , ब्रिज कोर्श बन्द गर्ने निर्णय लिएको १ दिन पनि पुरा हुन नपाउँदै निर्णय फिर्ता लिइएको छ ! कारण , शिक्षा मन्त्रि कै पार्टि रास्वपाको अर्का सांसद शुलभ खरेलको ठुलो ब्रिज कोर्श को इन्स्टिट्युट ( institute ) छ , र institute बन्द हुने भए पछि खरेलका आफ्नै दाइ चर्को विरोधमा उत्रिए ! आफन्त वाद ले देश डुब्यो भन्दै उदाएको रास्वपाका सांसदले आफन्तवादको सहि मत्लब निर्णय फिर्ता लिएर देखाएका छ्न , यदि होइन भने निर्णय फिर्ता किन लिएको , केहिलाइ राख्ने र केहिलाइ हटाउने किन गरिएको यस्को पछाडिको स्वार्थ के त ? राष्ट्रको अभिन्न अङ्ग भएको पदमा बसेर हतारको निर्णय लिने र आफ्नाको क्षेति हुने देखिए पछि निर्णय फिर्ता लिने यो प्रब्रिति नेपालि राजनितिमा कुनै नयाँ कुरा होइन 👏
Note- source shilapatra 🙏

Want your business to be the top-listed Government Service in Jung District?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Sejondae
Jung District