सुनौलो जीवन, रङ्गीन दुनिया

सुनौलो जीवन, रङ्गीन दुनिया

Share

सत्यको अन्वेषण र तथ्यको सम्प्रेषणको लागि Eps News Portal 🙏

01/05/2026
30/04/2026

फर्निचर कम्पनीमा काम खालि छ, हल्का गुहुर्गो उठाउन पर्ने गाह्रो काम भएकोले सेवा सुविधा राम्रो रहेको छ , इच्छुक ब्यक्तिले मेसेज गर्नुहोला ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलको जेल सजाय बढ्यो, अदालतले सुनायो ७ वर्ष कैद 29/04/2026

यसअघि तल्लो अदालतले ५ वर्ष कैद सुनाएको थियो। तर अभियोजन पक्ष र युन दुवै पक्षले पुनरावेदन गरेपछि उच्च अदालतले थप आरोपहरू समेत प्रमाणित गर्दै सजाय बढाएको हो। सरकारी वकिलहरूले १० वर्ष जेल सजाय माग गरेका थिए।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलको जेल सजाय बढ्यो, अदालतले सुनायो ७ वर्ष कैद दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले थप कडा सजाय सुनाएको छ। सौल उच्च अदालतले बुधबार पहिलेको ५ ...

दक्षिण कोरियामा कार्यरत पाँचथरका एक युवकको निधन 17/04/2026

प्राप्त जानकारीअनुसार, आङ्देम्बेले आत्महत्या प्रयास गरेपछि उनलाई तत्कालै नजिकैको अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासका बाबजुद उनको जीवन जोगाउन नसकिएको बताइएको छ। घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ।

दक्षिण कोरियामा कार्यरत पाँचथरका एक युवकको निधन दक्षिण कोरियामा कार्यरत एक नेपाली युवाको असामयिक निधनले कोरिया स्थित नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। प.....

दक्षिण कोरियामा २५७०औँ बुद्ध जयन्ती विशेष समारोह भव्य रूपमा आयोजना हुँदै 15/04/2026

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यसहित नेपाली सम्पर्क समिति (एनसीसी) ले २५७०औँ बुद्ध जयन्तीको अवसरमा भव्य “विशेष समारोह” आयोजना गर्ने भएको छ।

दक्षिण कोरियामा २५७०औँ बुद्ध जयन्ती विशेष समारोह भव्य रूपमा आयोजना हुँदै दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यसहित नेप....

देउडाले मन्त्रमुग्ध बनायो सुवन: विसु पर्व उत्साहका साथ सम्पन्न 15/04/2026

देउडाले मन्त्रमुग्ध बनायो सुवन: विसु पर्व उत्साहका साथ सम्पन्न

देउडाले मन्त्रमुग्ध बनायो सुवन: विसु पर्व उत्साहका साथ सम्पन्न दक्षिण कोरियाको प्रख्यात सहर सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा आय.....

दक्षिण कोरियामा नेपालीको उल्लेखनीय उछाल: २०२६ सम्म ९४ हजार नाघ्दै पाँचौँ स्थानमा 02/04/2026

विशेष कुरा के छ भने सन् २०२२ मा कोरियामा रहेका नेपालीहरूको संख्या करिब ४७,८६५ मात्र थियो। चार वर्षको अवधिमा यो संख्या झण्डै दोब्बर वृद्धि हुँदै ९४ हजार नाघ्नुले नेपाली समुदायको विस्तार, रोजगारीको अवसर तथा कोरियाप्रतिको आकर्षणलाई स्पष्ट संकेत गर्दछ।

दक्षिण कोरियामा नेपालीको उल्लेखनीय उछाल: २०२६ सम्म ९४ हजार नाघ्दै पाँचौँ स्थानमा दक्षिण कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या २०२६ फेब्रुअरीसम्म आइपुग्दा उल्लेखनीय रूपमा वृद्धि भए.....

सिन्हान बैंकको नयाँ घोषणाले विदेशीलाई ठूलो राहत: ५ करोड ऋण, ९ प्रतिशत भित्र ब्याज 22/03/2026

आगामी अप्रिल १ देखि लागू हुने नयाँ व्यवस्थाअनुसार विदेशी नागरिकहरूले अब अधिकतम ५० मिलियन वन (करिब ५० लाख नेपाली रुपैयाँ) सम्म ऋण लिन सक्नेछन्, जुन यसअघि तोकिएको २० मिलियन वनको सीमाभन्दा दोब्बरभन्दा बढी हो। यससँगै ब्याजदरमा समेत उल्लेख्य कटौती गरिएको छ। पहिले अधिकतम ११ प्रतिशतसम्म रहेको ब्याजदर अब घटाएर ८ देखि ९ प्रतिशतको दायरामा कायम गरिनेछ।

सिन्हान बैंकको नयाँ घोषणाले विदेशीलाई ठूलो राहत: ५ करोड ऋण, ९ प्रतिशत भित्र ब्याज दक्षिण कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरूका लागि वित्तीय पहुँच विस्तार गर्ने दिशामा सिन्हान बैंकले पुनः एक...

प्रवासी पत्रकारिता सुदृढीकरणका लागि पत्रकार महासंघ कोरिया शाखाद्वारा विशेष कार्यक्रम आयोजन 05/03/2026

कार्यक्रमअन्तर्गत बिहान १० बजेदेखि पत्रकारिता तथा सञ्चारसम्बन्धी प्रशिक्षण सत्र सञ्चालन गरिनेछ भने दिउँसो १ बजेदेखि औपचारिक समारोह सुरु हुनेछ।

प्रवासी पत्रकारिता सुदृढीकरणका लागि पत्रकार महासंघ कोरिया शाखाद्वारा विशेष कार्यक्रम आयोजन दक्षिण कोरियामा रहेका नेपाली सञ्चारकर्मी तथा सञ्चारप्रेमीलाई एकै थलोमा जोड्दै प्रवासी पत्रकारिताको सुदृढीकरण...

28/02/2026

कटलाइन 🥲

Employment Permit System (EPS) कोरियाले म्यानुफ्याक्चरिङ क्षेत्रको भाषा परीक्षाका लागि कटलाइन ३९(९७.५) निर्धारण गरेको जानकारी आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ । वेबसाइटमा परीक्षार्थीले पढाइ (Reading) र सुनाइ (Listening) मा कति अङ्क प्राप्त गरे, जम्मा कति अङ्क आयो र उत्तीर्ण हुन कति अङ्क आवश्यक छ भन्ने विवरण स्पष्ट रूपमा छुट्याएर राखिएको छ ।

24/02/2026

🇰🇷कोरिया बाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ?🇳🇵
✈️अबको रेमिट्यान्सले तपाईंलाई २-तरफा Korean Air को निःशुल्क टिकट जिताउने मौका दिन सक्छ भन्ने थाहा छ? 😲

📢 तपाईंको रोजाइ कुन हो?
A️ : साधारण तरिकाले पैसा पठाउने
B️ : SentBe Remittance प्रयोग गरेर पैसा पठाउने अनि ✈️ 2-Way Free Korean Air Ticket जित्ने मौका पाउने!

😉 अब रोजाइ तपाईंको!
📲 आजै SentBe बाट पैसा पठाउनुहोस् र जित्ने मौका लिनुहोस्!

🗓 अवधि: २०२६ फेब्रुअरी १ देखि मार्च ३१ सम्म

📲 𝐃𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝 𝐒𝐞𝐧𝐭𝐁𝐞 𝐀𝐩𝐩 : https://abr.ge/xj5fcl

🇸​​🇪​​🇳​​🇹​​🇧​​🇪​ सेवा जानकारीको लागीः
░ 𝐇𝐨𝐭𝐋𝐢𝐧𝐞 : 1877-4017 / 010-2629-6626
░ 𝐄𝐦𝐚𝐢𝐥 : [email protected]

░ 𝐊𝐔𝐌𝐀𝐑𝐈 𝐁𝐀𝐍𝐊 : 010-2277-6074 [ Whatsapp ]

Want your business to be the top-listed Government Service in Seoul?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Seoul