26/08/2024
‘भगवान श्रीकृष्ण भन्नुहुन्छ’
जुन कुरा राम्रो लाग्छ ग्रहण गर ,राम्रो लाग्दैन त्याग गर,,
चाहे त्यो विचार ,कर्म वा मानिस नै किन नहोस्।।
🦋🌙
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ThaQuree Neeru, Seoul.
26/08/2024
‘भगवान श्रीकृष्ण भन्नुहुन्छ’
जुन कुरा राम्रो लाग्छ ग्रहण गर ,राम्रो लाग्दैन त्याग गर,,
चाहे त्यो विचार ,कर्म वा मानिस नै किन नहोस्।।
🦋🌙
अचम्म लाग्छ🤔
हिजो सम्म रङ्ग थिएँ म,
आज दाग भएँ छु...!🙃
30/05/2024
Dayout😍 🗼
25/04/2024
जीवनका सबै निर्णय सधैँ आफ्नो हातमा हुदैनन कहिलेकहीँ समय, परीस्थितिले जे दिन्छ त्यो मुस्कुरायर स्विकार गर्नुपर्छ...!!
19/04/2024
यहि सम्झिएर रुन मिल्दैन, म तिम्रो हुन मिल्दैन..🥹
20/03/2024
झरिमा ओत लाग्न आएकाहरु .. घाम लागेपछी गए भनेर के गुनासो गर्नु ?
20/03/2024
कहिलेकाही कसैलाई गुमाएकोमा भन्दा
भेटाएकोमा पछुतो लाग्छ...!!
20/03/2024
न एउटा मान्छेसँग मात्रै टिक्न सक्छन्
न प्रेमको अस्तित्व र महत्त्व बुझ्न सक्छन् ,
कैयौं सँग सैयौँ सम्बन्ध बनाउदै हिड्नेहरु...!!
15/03/2024
झुटको सहारा लिएर सम्बन्धमा झुन्डिनुभन्दा
सत्यको आड लिएर एक्लिनु महानता हो...!!
14/03/2024
मान्छेहरु बिक्छन् हो मलाई थाहा छ,
म किन्न सक्दिन फजुलका सम्बन्धहरु...!
14/03/2024
झुटो बोलि र लामो धागो .. जहिले अल्झिरहन्छ , मान्नुहोस् !