सउलमा रहेको प्रख्यात रे`ड लाइट एरिया ‘मिआरी टेक्सास’ हटाइँदै, विशाल आवासीय परिसर बन्ने तयारी 😯🇰🇷
दक्षिण कोरियाको सउल शहरको सुङबुक–गुमा रहेको प्रख्यात यौ` न व्यवसाय क्षेत्र ‘मिआरी टेक्सास’ हटाउने काम औपचारिक रूपमा सुरु भएको छ। सुङबुक–गु ले २४ तारिखमा घोषणा गर्दै ‘신월곡 제1구역’ को भौतिक पुनर्विकास कार्यमा प्रवेश भएको जनाएको छ।
यो क्षेत्र सउल उत्तरभागतर्फ जाने मुख्य प्रवेशद्वार तथा यातायात केन्द्र मानिन्छ। तर दशौँ वर्षदेखि अस्तव्यस्त बस्ती र यौ` न–व्यवसायको छवीका कारण विकास रोकिएको थियो। गु कार्यालयले सरोकारवाला संस्थासँग निरन्तर समन्वय गर्दै ९९.४% बासिन्दा स्थानान्तरण पूरा गराएर अन्ततः निर्माण कार्य शुरु गरेको हो।
स्थानान्तरण प्रक्रियामा यश व्यवसायमा संलग्न महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउन विशेष ‘आत्मनिर्भरता सहायता–भत्ता’ उपलब्ध गराइएको गु कार्यालयले जनाएको छ। यससँगै, पी` डित महिलाहरूका लागि सुरक्षित आवास, संरक्षण तथा दीर्घकालीन आत्मनिर्भरता कार्यक्रमका लागि उच्च निकायहरूसँग थप समर्थन प्रणाली निर्माणको माग पनि गरिएको छ।
मिआरी टेक्सास हटाएपछि, सो क्षेत्र ४६ तले ११ वटा अपार्टमेन्ट टावर, २,२०१ परिवार क्षमताको आवासीय भवन तथा १७० कोठे अपार्टमेन्ट–स्टाइल अफिसटेल बन्नेछ। गु प्रमुख ली सुंग–रोले भने, “यो परियोजना सुङबुक–गुको लामो–समयको सपना पूरा गर्ने महत्वपूर्ण कदम हो। केवल वातावरण सुधार मात्र होइन, क्षेत्रको इतिहास र पहिचानलाई नयाँ रूपमा पुनर्स्थापित गर्ने अवसर पनि हो।” — in Ansan.
Slide up to power off
Slide up to power on
21/11/2025
21/11/2025
21/11/2025
21/11/2025
25/10/2025
दुःखद समाचार 😪😥
दक्षिण कोरियाको 강원도 원주시 क्षेत्रमा काम गर्दै आएका एक नेपाली कामदारको छिकेछा चलाउने गर्ने क्रममा भएको दुर्घ' टनामा मृ' त्यु भएको जानकारी प्राप्त भएको छ।
स्थायी रूपमा बागलुङ निवासी रहेका उनि बिगत ८ वर्षदेखि कोरियामा काम गर्दै आएका थिए।
यो जानकारी एनआरएनए कोरियाका अध्यक्ष पार्वती मोक्तानले फेसबुक पोष्टमार्फत दिनुभएको हो। (फोटो : प्रतिकारात्मक)
रुपियाँ बोकेर अघि अघि हिड्नुस
यो दुनियाँ तपाईं को पछि पछि लाग्छ!
Want your business to be the top-listed Government Service in Seoul?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Seoul
999077
999077

21/11/2025
21/11/2025