Panchadewal Binayak

Panchadewal Binayak

Share

a beautiful part of Achham District � Enjoy the beautiful scenerio of Panchadewal Binayak and more

25/03/2026

खप्तड निकुञ्ज ♥️😍💐

24/03/2026

♥️🙏

08/03/2026

घामड सेरे ❎❎❎
घामड केपि ✅✅✅

घमण्डले सधै नास गर्दछ।। ♥️

07/03/2026

बधाई छ प्रधानमन्त्री ज्यू 🇳🇵
बालेन्द्र साह (बालेन) ६८३४८ मत प्राप्त गरी (४९६१४ मतान्तरले) बिजयी हुनुभएको छ। वहाले कायम गरेका र गर्ने रेकर्ड:- (इतिहास भनेको फेरिने चिज हो बाले अहिले सम्म आएको थिएन)
१) सबैभन्दा बढी मत प्राप्त गर्ने उमेदवार
२) सबैभन्दा बढी मतान्तरले विजयी हुने उमेदवार
३) लोकतान्त्रिक नेपालमा सबैभन्दा कम उमेरको प्रधानमन्त्री
४) नेपालको इतिहासमा मधेसी मूलका प्रथम प्रधानमन्त्री
५) मेयर पद छोडेर डाइरेक्ट प्रधानमन्त्री बन्ने
६) कसैको बिरोध नगरी जित्ने
७) उमेदवार भयी देशको अधिकांश क्षेत्र घुमिसकेका प्रधानमन्त्री
***n B***n ***ndrashah

03/02/2026

Yuji Nishida: उहाँले अचानक दोस्रो व्यक्ति (लाइन जज) लाई सर्भले हानेपछि आफ्नो गल्तीको लागि भिडियोमा निहुरेर र स्लाइड गरेर माफी मागेका दृश्यले इन्टरनेटमा भाइरल भएको छ।

30/12/2025

मैले त देश एकता भएको देखे ❤️
अनि तपाइँले ???

29/12/2025

पाल्पाको दमकडा मा वि तानसेन पाल्पाकी विद्यार्थी ओजस्वी आचार्य साक्षर लुम्बिनी प्रदेश घोषणा समारोहमा

29/12/2025

#जाडो #घाम #न्यानो

15/11/2025

😍

13/11/2025

यी पहाड
वन-जङ्गल,
पर्खिरहेछन्

चिसो बतास,
खोलानाला ,
चराचुरुङ्गी
सुसेलि हाल्दै
बोलाइरहेछन

त्यो तारे भैंसी,
राते गोरु ,
अनि काले कुकुरले
मेरो बाटो हेरिरहेछन ।।

© Panchadewal Binayak

09/07/2025

न्यानो मुस्कान ❤️🤗

Photos from Panchadewal Binayak's post 09/04/2025

खरानी बनेको अछामको जयगढ बजार ।

अछामको बान्नीगढी गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो फैलिएको थियो । आगलागीबाट २८ घर/टहरा जलेका थिए ।

आगोमा जलेर २ वटा पक्की घर, १० वटा ढुंगामाटोले बनेका घर, १५ वटा टीनले बनेका घर र एउटा सभाहल जलेर नष्ट भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक छ । आगलागीबाट ७ करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ ।

photo :- पत्रकार Dhanraj Saud

Want your business to be the top-listed Government Service in Achham?

Click here to claim your Sponsored Listing.

Location

Address

Mid-hill Highway
Achham