22/04/2024
यश क्लबका उपाध्यक्ष ज्युको आज पर्न गएको जन्मदिनको पाबन अवसरमा
-हजुरको छैटोको दिनमा मयुरको प्वाखले कोरिएको भाग्यरेखाले शतक आयु, आरोग्य, यश, ऐश्वर्य, बिद्या, बिनयशीलता र प्रेम-क्षमा-सद्भावले सुशोभित होस यो अनमोल जीवन ! 💚
✅हजुरको हरेक मुस्किलहरु सजिलो होस्, हरेक पलहरु खुशिमय बितोस, हरेक दिन सधै मुस्कुराई रहनुहोस सफलता ले सधै पाइला चुमी रहोस्, जन्मदिनको अपार शुभकामना !
पशुपतिनाथको असिम कृपादृष्टी परिरहोस! जन्म दिनको सुखद अवसरमा शान्ती, समृद्धि, सु-स्वास्थ्य, तथा उत्तरोत्तर प्रगतिको अमरदह ढल्केजोवन युवा क्लब परिवार हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछ✅🎁
vice chairman Hemeshor rai

10/04/2024