Namp Piu Baglung

Website

Namp Piu Baglung राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,
कार्यक्रम कार्यान्वयन एकाइ, बागलुङ
https://nampbaglungeztylq.giwms-admin.gov.np/

05/10/2026

किसान सूचीकरण गर्नु भयो ? नेपाल सरकारले कृषि कार्यक्रमहरुको लागि किसान सूचीकरण अनिवार्य गरेको छ नि ||
: कृषि पत्रीका
゚viralシ

असोज ८-११ गते सम्म परेको अविरल वर्षाका कारण बागलुङ र पर्वत जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक बाटोमा समेत ...
02/10/2026

असोज ८-११ गते सम्म परेको अविरल वर्षाका कारण बागलुङ र पर्वत जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक बाटोमा समेत क्षती पुर्याएको र इच्छुक उधमीहरुले कृषि तथा पशुपन्छी उधमशिलता विकास कार्यक्रममा आवेदन दिन असमर्थ भएको अवस्थालाई मध्यनजर गर्दै #तेस्रो पटक सुचना प्रकाशन गरिएको छ

#तेस्रो पटक सुचना प्रकाशन मिति: २०८३/०६/१६
#प्रस्ताव पेश गर्ने अन्तिम मिति: २०८३/०६/२२ गते सम्म

किसान सूचीकरण प्रणालीमा आवद्ध हुने सम्बन्धि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, बागलुङको सु...
28/09/2026

किसान सूचीकरण प्रणालीमा आवद्ध हुने सम्बन्धि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, बागलुङको सुचना!!

जल तथा मौसम पुर्वानुमान बिभागका अनुसार मिति २०८३/०६/०९ देखी ११ गतेसम्म देशका विभिन्न भागमा भारी बर्षात् को सम्भावना रहेक...
23/09/2026

जल तथा मौसम पुर्वानुमान बिभागका अनुसार मिति २०८३/०६/०९ देखी ११ गतेसम्म देशका विभिन्न भागमा भारी बर्षात् को सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाई सम्भाव्य जोखिम न्युनिकरणका लागि अनुरोध छ !
भारी बर्षा वाट विभिन्न कृषि क्षेत्रमा पार्ने असर र न्युनिकरणका लागि गर्नुपर्ने कार्यहरू तल NARC वाट प्रकाशित मौसम वुलेटिनमा प्रस्तुत गरिएको छ, सो को अध्ययन गरि सोहि अनुसार गर्नुहुन पनि अनुरोध छ ।

#नोट: वर्षाको प्रभाव सबै भन्दा बढी गण्डकी प्रदेशको पोखरा आसपासका क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी भु-भागमा पर्ने भएको हुदा बागलुङ र पर्वतका किसान आमाबुबा दाजुभाइ दिदिबहिनिहरु आवश्यक सावधानी अपनाइ सतर्कता अपनाउन हुन र सबै सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौ ।

अन्नदाता कृषकहरू हजुरहरू सुरक्षित रहनुहोला ।
जय कृषि । जय देश ।

23/09/2026

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, बागलुङ अन्तर्गत कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रममा दोस्रोपटक प्रस्ताव आह्वान सम्बन्धि सुचना !! सुचना!! सुचन!!
दोस्रोपटक सुचना प्रकाशन मिति: २०८३/०६/०१
प्रस्ताव पेश गर्ने अन्तिम मिति: २०८३/०६/१४ गते

नेपालमा वर्षा जारी रहे पनि यस बर्ष हालसम्म ठूलो क्षति भएको छैन। तर असोज ८ देखि १२ गतेसम्म नेपालको पूर्वदेखि पश्चिमसम्म ध...
20/09/2026

नेपालमा वर्षा जारी रहे पनि यस बर्ष हालसम्म ठूलो क्षति भएको छैन। तर असोज ८ देखि १२ गतेसम्म नेपालको पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएको छ। तसर्थ समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ। यो सूचना किसानसम्म पुर्‍याऔँ, ताकि अन्नबाली जोगाउन सकेसम्म तयारी गर्न सकियोस्। सबै सतर्क रहौ, सुरक्षित रहौ।
#स्रोत: जल तथा मौसम पुर्वअनुमान महाशाखा

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, बागलुङ अन्तर्गत निम्न कार्यक्रममा दोस्रोपटक प्रस्ताव आह...
17/09/2026

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, बागलुङ अन्तर्गत निम्न कार्यक्रममा दोस्रोपटक प्रस्ताव आह्वान सम्बन्धि सुचना !! सुचना!! सुचन!!
दोस्रोपटक सुचना प्रकाशन मिति: २०८३/०६/०१
प्रस्ताव पेश गर्ने अन्तिम मिति: २०८३/०६/१४ गते

17/09/2026

फलामका निर्जीव औजारमा पसिना मिसाएर जीवन भर्ने ती हरेक कालीगढ र सीपयुक्त हातहरूलाई नमन। हाम्रा यात्रा, कर्म र सपनाहरूलाई सधैं गति दिने बाबा विश्वकर्माले सबैको भलो गरून्।
​विश्वकर्मा पूजाको हार्दिक शुभकामना!
#बिश्वकर्मापुजा

03/09/2026

#अब प्रस्ताव पेश गर्ने समय मात्र ८ दिन बाकी!!!

03/09/2026

कृषि यान्त्रिकरण मर्मत सम्बन्धि तालिममा सहभागीताको लागि आवेदन पेश गर्ने समय #अब मात्र ८ दिन बाकी !!!!!
आवेदन दिने अन्तिम मिति: २०८३/०५/२६ गते
#नोट: समयमै आवेदन पेश गरि तालिमको लाभ लिन हुन हार्दिक अनुरोध गर्दछौ ।

Address

Baglung
Baglung

Alerts

Be the first to know and let us send you an email when Namp Piu Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share