FOCUS NEPAL

FOCUS NEPAL

Share

this platform evry thinking social media

12/05/2023
29/08/2022

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका छन् । अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो ।

नगर प्रहरीले सामान हटाउन समय दिने बताएको छ । र, अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् ।

• अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ ।
• बिरा कम्प्लेक्समा महानगरलाई व्यवसायीको अवरोध




• नेसनल डिजाइनर रनवे २०२२ को उपाधि सामुयललाई




• नागरिकता विधेयकमा सत्ता गठबन्धनको रणनीति : वैवाहिक अंगीकृतमा नबोल्ने




• FOCUS NEPAL

• १३ भदौ २०७९, सोमबार










• सुरज अर्केडको बेसमेन्टका पसल हटाइँदै (तस्वीरह



















•

• १३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका छन् । अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो ।

• नगर प्रहरीले सामान हटाउन समय दिने बताएको छ । र, अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् ।




• अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ ।




• महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काएका थिए ।
•

•
•

•
• Focus Nepal

14/08/2022

C3 pay

21/05/2022

Dakneswari 2 Congress

Photos from FOCUS NEPAL's post 21/05/2022

Dakneswari 2 Congress government

Photos from FOCUS NEPAL's post 21/05/2022

Dakneswari pato bazar

21/05/2022

Dakneswari 1 winner

Want your business to be the top-listed Government Service in Balaju?

Click here to claim your Sponsored Listing.

Location

Address

Balaju
56400