Area Police Office Patabhar, Bardiya

Area Police Office Patabhar, Bardiya सत्य सेवा सुरक्षणम्
Truth, Service & Security

बडादशैको टिका तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।
21/10/2026

बडादशैको टिका तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।

वृक्षारोपन कार्यक्रम सम्पन्न*********************** २८ असोज, २०८३"७१ औँ प्रहरी दिवस, २०८३" को अवसरमा इलाका प्रहरी कार्या...
14/10/2026

वृक्षारोपन कार्यक्रम सम्पन्न
***********************
२८ असोज, २०८३
"७१ औँ प्रहरी दिवस, २०८३" को अवसरमा इलाका प्रहरी कार्यालय पाताभारमा विभिन्न प्रजातिका विरुवाहरु रोपी वृक्षारोपन कार्यक्रम सम्पन्न भयो ।

हराएको मोबाइल फेला पारी सम्बन्धित धनिलाइ बुझाइएको 🙏
25/09/2026

हराएको मोबाइल फेला पारी सम्बन्धित धनिलाइ बुझाइएको 🙏

“रक्तदान जीवनदान” भन्ने पवित्र नारालाई आत्मसात गर्दै Nepal Red Cross Society गेरुवा उप-शाखा र रक्तदाता समाज गेरुवाको समन...
23/09/2026

“रक्तदान जीवनदान” भन्ने पवित्र नारालाई आत्मसात गर्दै Nepal Red Cross Society गेरुवा उप-शाखा र रक्तदाता समाज गेरुवाको समन्वयमा संचालित चौथो बृहत् रक्तदान कार्यक्रम मानवता, सहयोग र जीवनप्रतिको सम्मानको सुन्दर उदाहरण बनेको छ ।
रगतको अभावमा कसैको जीवन नरोकिने विश्वास बोकेर आयोजित यस पुण्य कार्यमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूसँगै प्रहरी कर्मचारीहरूको पनि सक्रिय सहभागिता रह्यो । वर्दीले केवल सुरक्षा मात्र होइन, मानवताको सेवा पनि गर्छ भन्ने सन्देश यी तस्बिरहरूले अझ स्पष्ट बनाएका छन् ।

कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को हार्दिक शुभकामना 🌹❤️🙏
11/09/2026

कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को हार्दिक शुभकामना 🌹❤️🙏

कर्मचारी उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारी बिच ब्याडमिन्टन प्रतियोगिता सञ्चा...
10/09/2026

कर्मचारी उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारी बिच ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरीएको उक्त प्रतियोगितामा सहभागी ४(चार) टिम मध्ये प्रथमलाई ट्रफी,मेडल तथा प्रमाण पत्र र द्वितीयलाई मेडल र प्रमाण पत्र प्रदान गरि कार्यक्रम समापन गरिएको ।।

05/09/2026

DNA नमुना संकलन सम्वन्धि जरुरी सूचना

भोटेकोशी नदीको बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकहरूको यकिन अवस्थाबारे पहिचान सुनिश्चित गर्नका लागि DNA नमुना संकलन हुँदैछ।
सम्पर्कविहीन व्यक्तिका First Degree Relation (बुबा, आमा, छोरा वा छोरी) मध्ये कुनै एक जनाले DNA नमुना दिन सक्नुहुनेछ।

स्थान: जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरिया
सहयोग: जिल्ला अस्पताल, बर्दिया
मिति: २०८३ भदौ २१ गते, आइतबार
समय: बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म

आवश्यक कागजात:
--------------------------
आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र
पासपोर्ट साइजको २ प्रति फोटो

२०८३/०४/२७ गते हराएको मोबाइल आज फेला पारी सम्बन्धित धनिलाइ बुझाइएको 🙏
29/08/2026

२०८३/०४/२७ गते हराएको मोबाइल आज फेला पारी सम्बन्धित धनिलाइ बुझाइएको 🙏

हेर्नुहोला यसमा 🙏🙏
29/08/2026

हेर्नुहोला यसमा 🙏🙏

28/08/2026

Address

Patabhar
Bardiya
21800

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office Patabhar, Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share