AJAY social worker

AJAY  social worker

Share

AJAY kumar Gupta

12/01/2026
11/01/2026

⚠️Breaking News
गायक तथा कलाकार प्रशान्त तामाङको निधन
भारतिय इन्डियन आइडल तेश्रो बिजेता गायक तथा कलाकार आज आफ्नै निजनिवास दिल्लीमा हृदयघातको कारण निधन भएको छ।
प्रशान्त तामाङ यतिखेर सलमान खानसंग गलवान चलचित्रमा डेब्यु गरेका छन। ゚

07/10/2025

Media Nepal Times लाई पनि धन्यवाद
मैले उठान गरेको विषयलाई समेटेर समाचार प्रकाशन गरेको मा हर्षित छु ।

06/10/2025

सर्लाहीको कौडेना गाउँपालिका–५ छबकहियामा बाढीमा फसेका व्यक्तिहरुलाई उद्धार गर्दै प्रहरी #

29/06/2025

दु:खद खबर विद्यार्थीलाई नगरकोट पिकनिकमा लगेर फर्किएको बस साँखुमा दुर्घटना, ३ जनाको मृत्यु, 😭😭😭

05/06/2025

बिल्डर को घरमा यसरी चोरी गरेर फरार भएका रहेछन् प्रेम शाही बिल्डर संग कुराकानी भन्छन भेट्न मात्र परोस मलाइ पैसा चाहिएको छैन , मेरी आमालाई रूवाएको छ l

04/06/2025

शेरबहादुर देउवाको मान्छे हु तलाई जिउँदै खाइ दिन्छु ! यो भतुवा के बोल्दै छ 🤣👇️l

02/06/2025

भाई तो पूरा फ़िल्म का हीरो निकला 😳 😜🙈 l

01/06/2025

घिसार्दै पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले लियो नियन्त्रणमा l

30/05/2025

सुदुरपस्चिम प्रदेश सरकारको अस्थाई तथा करार कर्मचारी बिधेयक बिरुद्द बिधार्थी आन्दोलित । 🤬😡

Want your business to be the top-listed Government Service in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kotahimai 4 Bairghat
Bhairahawa