शिव सेना नेपाल रुपन्देही

शिव सेना नेपाल रुपन्देही

Share

जय सम्भो।।
हर हर माहादेव।।

07/03/2023

देश सन्चार टेलिभिजन लाइ धन्यवाद ।।
देश को अस्तित्व, धर्म र राज संस्थाले नै मुलुक जोगाउने हुदा सम्पुर्ण नेपाली जनताको घर घर मा यो आवाज पुर्याउनु छ न बुझेको लाइ बुझाउनु पर्छ ।।

देश अति नै संकट मा परिसक्यो , अबो अझै ५ बर्ष यो गणतान्त्रिक ब्यबस्था बाइबलिय संविधान लाइ डाडा कटाएन भने मुलुक एक रहदैन दुइ रहदैन ।। हाम्रो पहिचान नै हाम्रो धर्म संस्कार सभ्यता हुन ।। यो पहिचान हराउदै गएको महसुस कस्ले गरेको छैन होला , नेपाली जनता हरु आफ्नो पहिचान ,अस्तित्व, मातृभुमि को लागि एक चोटि योगदान दिन तयार रहौ ।।
ॐ रक्षा बाहिनि शिब सेना नेपाल 🙏🙏
जय शम्भु जय काली ।।

Want your business to be the top-listed Government Service in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Bhairahawa