11/10/2026
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना
नवदुर्गाको आगमनसँगै यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलताको उज्यालो छाओस्।
यस पावन अवसरले सबैमा नयाँ ऊर्जा, सकारात्मक सोच र आपसी सद्भाव बढाओस्। माता दुर्गाले सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून्।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!
— Leo Club of Bhaktapur Rudrakshya