Traditional Mask Dances-Mukti Music Training Center

Call Website

Traditional Mask Dances-Mukti Music Training Center Typical, Classical, Folk Music & Dances of Bhaktapur

यस संस्थाका नृत्य गुरु एवं प्रबन्ध निर्देशक ज्यू ले गाई जात्रा धि धि बाला कासामा परम्परागत विधा (महाकाली नाच) मा सर्वोत्...
29/09/2026

यस संस्थाका नृत्य गुरु एवं प्रबन्ध निर्देशक ज्यू ले गाई जात्रा धि धि बाला कासामा परम्परागत विधा (महाकाली नाच) मा सर्वोत्कृष्ट निर्देशकको उपाधि जित्नुभएकोमा धेरै-धेरै बधाई 🎉👏

यो सबै हजुरको अथक मिहिनेत, समर्पण र हाम्रो संस्कृतिप्रतिको अगाध मायाको प्रतिफल हो 😍 । आगामी दिनहरुमा पनि यस्तै कार्यलाई निरन्तरता दिन्दै अघि बढ्दै जानुहोस्, हामीलाई हजुरमाथि धेरै गर्व छ!😇🙏

गाईजात्रा प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल हाम्रो प्रशिक्षण केन्द्रका सम्पूर्ण सदस्यहरूलाई हार...
18/09/2026

गाईजात्रा प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल हाम्रो प्रशिक्षण केन्द्रका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎉❤️

यो सफलता तपाईंहरूको अथक मेहनत, निरन्तर अभ्यास, समर्पण र कला–संस्कृतिप्रतिको माया तथा सम्मानको सुन्दर परिणाम हो। 🙏✨

यस गौरवमय अवसरमा हाम्रो प्रशिक्षण केन्द्रका नृत्य गुरूलाई ‘उत्कृष्ट निर्देशक पुरस्कार’ प्राप्त गर्नुभएकोमा विशेष बधाई तथा हार्दिक शुभकामना! 🏆❤️ तपाईंको मार्गदर्शन, सिर्जनशीलता र निरन्तर मेहनतले हाम्रा कलाकारहरूको प्रतिभालाई अझ निखार्दै संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सम्पूर्ण विजेता, सहभागी कलाकार तथा गुरुज्यूलाई धेरै–धेरै बधाई!🎭🙏💐

यस्तै उत्साह, एकता र समर्पणका साथ हाम्रो मौलिक कला र संस्कृतिलाई पुस्तौँसम्म जीवन्त राख्दै अघि बढौँ।

Faces Behind the Mask 🎭Behind every mask dancer, there is a passionate artist carrying dedication, discipline, countless...
12/09/2026

Faces Behind the Mask 🎭

Behind every mask dancer, there is a passionate artist carrying dedication, discipline, countless hours of practice, and a deep love for our culture. While the audience sees the powerful characters and captivating performance, these are the faces whose hard work and commitment bring this sacred tradition to life.

Wishing you all a bright future and hoping you continue to preserve and carry our rich cultural heritage forward with the same dedication and passion. ❤️🙏

Our new members and students from the 2083 batch of our Training Center. 🎭❤️

"मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो।"बाढी पीडितहरूका लागि हाम्रो संस्थाको तर्फबाट पनि सानो आर्थिक सहयोग प्रदान गरिएक...
06/09/2026

"मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो।"

बाढी पीडितहरूका लागि हाम्रो संस्थाको तर्फबाट पनि सानो आर्थिक सहयोग प्रदान गरिएको छ। दुःखको यस घडीमा मानवताको नाताले एकअर्काको सहयोग गरौँ। 🙏

गाईजात्रा पर्वको पावन अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित विभिन्न सांस्कृतिक विधाका परम्परागत  नृत्य तथा धि धि बाला का...
06/09/2026

गाईजात्रा पर्वको पावन अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित विभिन्न सांस्कृतिक विधाका परम्परागत नृत्य तथा धि धि बाला कासा प्रतियोगितामा सहभागी भई हाम्रो अमूल्य संस्कृति, परम्परा र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त भयो। 😇❤️

पुर्खाहरूबाट प्राप्त यस अनुपम सांस्कृतिक सम्पदाप्रति हार्दिक सम्मान व्यक्त गर्दै, यसको संरक्षण र भावी पुस्तासम्म हस्तान्तरण गर्ने हाम्रो साझा दायित्व रहिरहोस्।

"संस्कृति हाम्रो पहिचान हो, यसको संरक्षण हाम्रो कर्तव्य हो।" 🙏🇳🇵

हार्दिक धन्यवाद तथा शुभकामना 🙏❤️मुक्ति संगीत प्रशिक्षण केन्द्रद्वारा आयोजित चौथो महाकाली नाच पीदानेगु तथा गुरु सम्मान का...
29/08/2026

हार्दिक धन्यवाद तथा शुभकामना 🙏❤️

मुक्ति संगीत प्रशिक्षण केन्द्रद्वारा आयोजित चौथो महाकाली नाच पीदानेगु तथा गुरु सम्मान कार्यक्रम–२०८३ सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा हामी सम्पूर्ण प्रशिक्षण परिवार अत्यन्तै हर्षित एवं गौरवान्वित छौँ। 😇🙏

यस अवसरमा दीक्षित हुनुभएका सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🎉❤️ तपाईंहरूको निरन्तर साधना, समर्पण र संस्कृतिप्रतिको प्रेमले हाम्रो मौलिक कला तथा परम्परालाई अझ समृद्ध बनाउँदै लैजाओस्। 🌺

साथै, कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी साथीहरू, आदरणीय अतिथि महानुभावहरू तथा कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौँ। 🙏

यहाँहरूको माया, साथ, सहयोग र हौसलाले नै हाम्रो प्रयासलाई अझ ऊर्जा र प्रेरणा प्रदान गरेको छ। ❤️

जय महाकाली 🙏
संस्कृति जोगाऔँ, पुस्तान्तरण गरौँ। ❤️

Don't miss this golden opportunity to learn traditional dance... Limited seats available. Class for both boys and girls....
28/07/2026

Don't miss this golden opportunity to learn traditional dance... Limited seats available. Class for both boys and girls.
# mahakali

Address

Gaiti Bhaktapur
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Traditional Mask Dances-Mukti Music Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category