Sudip Subedi

Call

Sudip Subedi I am Sudip Subedi from Chitwan. I am Sudip Subedi, from Chitwan.

23/07/2026

रसुवा जिल्लाको ४,३८० मिटर उचाइमा अवस्थित पवित्र गोसाँकुण्ड। 🏔️
हिमालको काखमा रहेको आस्था, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको अनुपम संगम। यहाँ पुग्दा थकानभन्दा बढी मनमा शान्ति, श्रद्धा र अविस्मरणीय अनुभूति भरिन्छ। प्रकृतिको अद्भुत सिर्जनालाई नजिकबाट महसुस गर्ने अवसर साँच्चै अमूल्य छ।
जय गोसाँकुण्ड! 🇳🇵

14/07/2026

रापती नदीबाट आजको प्रत्यक्ष अवलोकन 🫣
#भरतपुर #चितवन #भरतपुर२२

14/07/2026

गोसाइँकुण्ड जाँदा लौरिविनमा ❤️⏳
#गोसाइँकुण्ड

18/06/2026

गोसाइँकुण्ड पुगेर फर्किँदै गरेका पर्यटकहरुसँगको वार्तलाप 🙏🌲
#गोसाइँकुण्ड #धुन्चे

14/06/2026

यात्रा गोसाइँकुण्डको सुरूवात रसुवा धुन्चे 💐🏂
#धुन्चे #गोसाइँकुण्ड

13/06/2026

गोसाइँकुण्ड जाँदा जाँदै धुन्चेमा ✍️🌼
#धुन्चे #गोसाइँकुण्ड

16/11/2025

Address

Bharatpur

Telephone

+9779851142740

Website

Alerts

Be the first to know and let us send you an email when Sudip Subedi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share