24/09/2026
सूचना !! सुचना!! सुचना !!!
आदरणीय अभिभावक, प्यारा विद्यार्थीहरू तथा शिक्षक कर्मचारीहरूमा यो सूचित गरिन्छ कि हालको प्रतिकूल मौसमका कारण आज असोज ८ र ९ गते उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोजपुर नगरपालिका शिक्षा शाखाको निर्णयअनुसार विद्यालयको स्थानिय विदाबाट कट्टा हुने गरी मिति २०८३ /६ /८ र ९ गते दुई दिन (२)विद्यालय बन्द रहने साथै २०८३/ ६ / १२ गते सोमबारदेखि नियमित शैक्षिक कार्यक्रम सञ्चालन हुने जानकारी गराइन्छ।
श्री जनसेवा आधारभुत विधालय
भोजपुर -७