26/10/2025
जय छठि मैया 🙏
“सब के कल्याण करी,
जग के कल्याण करी “🙏
❤️
Social Activist (समाज सेवी)
जय देश 🇳🇵 जय मातृभूमि 🙏
26/10/2025
जय छठि मैया 🙏
“सब के कल्याण करी,
जग के कल्याण करी “🙏
❤️
29/09/2025
नवरात्रीको सातौं दिन फूलपातीको हार्दिक मंगलमय शुभकामना
27/09/2025
Samriddha Nepal Foundation द्वारा आयोजीत डान्डिया नाइट्स सीजन ३ कार्यक्रममा म अतिथिको रुपमा सहभागी भएको दृश्य।
यस उत्कृष्ट आयोजनाका लागि सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद।
22/09/2025
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाउनु भएकोमा हजुरलाई सफल कार्यकालको शुभकामना Mahabir Pun सर
अगामी दिनमा पनी हजुरको मार्ग दर्शनमा संगै मिलेर काम गर्ने मौका पाओस।
हजुरको कार्यकाल सफल बनाउन हामी युवा सदेव त्यार रहनेछौ।
घटस्थापना को हार्दिक मंगलमय शुभकामना छ।
रणधिर कुमार वर्णवाल
संस्थापक - Pariwartan Nepal Foundation
बिरगंज, नेपाल
22/09/2025
विजया दशमीको पहिलो दिन : घटस्थापना को यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना🚩
माँ भगवतीले सबैको कल्याण गरुन🙏
जय माता दी 🚩