23/12/2025
Birgunj Metropolitan City Ward No. 20 वीरगंज महानगरपालिका वडा नं.२० हरपतगंज
Birgunj Metropolitan City, Parsa Ward no 20
23/12/2025
04/12/2025
अपौनी, वडा नं. २० को गढिमाइ मैदान छेउमा आज खानेपानी संस्थानद्वारा बोरिङ कार्य सुरु गर्दै ध्वजा गाडी पूजा वडा अध्यक्ष रामकिशोर सिंह (पराग) द्वारा सम्पन्न भयो। स्थानीयको लामो प्रतीक्षा रहेको खानेपानी व्यवस्थापनलाई अघि बढाउने यो कदम महत्वपूर्ण उपलब्धि बनेको छ। यसबाट वडा नं.२० लगाएत वडा नं. २७, १८ र २६ का केही टोल समेत लाभान्वित हुनेछ ।
26/10/2025
मंगलवार बिदा
Birgunj Metropolitan City / वीरगंज महानगरपालिका RK Singh Parag UNICEF Nepal
13/10/2025
हैजाको खोप केन्द्र
समुदाय सूचना
विपत्/अत्यावश्यक अवस्थाका कारण कतिपय घरमा खाना बनाउन नसक्ने वा बसोबास असुरक्षित हुनसक्छ। यस अवस्थामा कृपया तलका कुराहरु अपनाउनुहोस्:
यदि तपाईंले घरमा खाना बनाएर बाँड्न सक्नुहुन्छ भने आफ्ना छिमेकी र नजिकैका परिवारलाई सोध्नुहोस् र सम्भव भएसम्म सहयोग गर्नुहोस्।
जो व्यक्तिहरू खाना बनाउँन असमर्थ छन्, उनीहरूलाई अघिल्लो सम्पर्क नं. मा जानकारी दिनुस्; हामी समन्वय गरेर सहयोग मिलाउँछौं।
सुरक्षा, सरसफाइ र भोजन हाइजिनमा विशेष ध्यान दिनुहोस्।
सहयोग गर्न इच्छुक: Birgunj_20; RK Singh Parag वडा अध्यक्ष 9855001177 वा वडा सदस्यहरू (प्रधुमन यादव, अफरोज अन्सारी /
Sahayogi समीर अन्सारी )
कुनै सहयोग आएको छैन, मानबता अनुसार आफैं गर्दैछु, तपाईं पनि गर्न सक्नुहुन्छ।
fans ゚viralシfypシ゚viralシal
चट्याङबाट कसरी जोगिने ?...
26/09/2025
इच्छुकले सम्बन्धित निकायमा सम्पर्क गर्नु ।
22/09/2025
शुभकामना सबैको असल कामना पूरा होस ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Birgunj
44300
