Rahbar Care

Rahbar Care

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rahbar Care, Social service, Milan Chowk, Birgunj.

Rahbar Care, as a modern thermal therapy center, helps individuals and communities receive the natural therapy treatments they need without suffering financial hardship

Photos from Rahbar Ansari's post 17/09/2022
16/09/2022

Mega Blood Donation Drive (MBDD ) अन्तरगत रहबर केयरको बहुवरी शाखामा भोली असोज १ गते, शनिवार बिहान ८ बजे देखि वृहत् रक्तदान कार्यक्रम हुन गइरहेको छ।

विश्वभरीबाट एकै दिनमा २ लाख युनिट रक्तदान गराउने यस लक्षमा तपाई हामी सबैको साथ र सहभागिता रहोस् भनी हार्दिक अपिल गर्द्छु।

स्थान - रहबर केयर , बहुवरी, वीरगंज १४
मिति - असोज १ गते, शनिवार
समय - विहान ८ बजे देखि १२ बजे सम्म

02/09/2022

आज रहबर केयर वीरगन्जको दोस्रो शाखा, बहुवरीमा पाल्नुभएका सशस्त्र प्रहरीका नायब उपरीक्षकद्वय आदरणीय समयनन्द बज्राचार्य , आदरणीय सन्तोष बस्नेत र वरिष्ठ पत्रकार आदरणीय शेखर छटकुलीज्यु हरुका साथमा आदरणीय रहबर अन्सारी । तपाईंहरुको माया र सद्भावले हामीलाई अझै राम्रो गर्ने प्रेरणा दिइरहोस।

Photos from Rahbar Care's post 25/08/2022

प्रत्येक नयाँ दिनलाई जीवनको उत्सव बनाउनुहोस्!!!

24/08/2022

मिलन चौक सेण्टरमा आज आयोजित तीज विशेष कार्यक्रमको एक झलक

19/08/2022

“हामी जे पाउँछौं त्यसले जीवन चलाउँछौं, तर हामीले जे दिन्छौं त्यसले जीवन बनाउँछौं”
- विन्स्टन चर्चिल

16/08/2022

आफूलाई खुशी पार्ने सबैभन्दा राम्रो तरिका अरू कसैलाई खुशी पार्ने प्रयास गर्नु हो

Want your business to be the top-listed Government Service in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Milan Chowk
Birgunj

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00