Nepal Mahila Maitri Bikash Kendra
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Mahila Maitri Bikash Kendra, Social service, Om Ashram/11, Birgunj.
पर्सा जिल्ला बहुदरमाइ नगरपालिका वार्ड नं १ र क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य को उम्मेदवार म मालती कुशवाहा तपाईँहरूसँग मिलेर यो समुदाय को सेवा गर्न चाहन्छु 🙏। आब देशलाई धोका दिने र हाम्रो भाग्य–भविष्यसँग ठट्टा गर्नेहरूलाई समयमै चिन्नू र, उनीहरूलाई कहिल्यै नबिर्सनू । भ्रष्ट र भ्रष्टाचारी हरु देशका प्रमुख दुश्मन हुन् । 🇳🇵मेरो सम्पर्क न•. ९८१११३८७५५
आफ्ना छोराछोरीहरूलाई समय मै संस्कार र शिक्षा दिनुस् नत्र ठुलो भएपछि आफ्नै छोराछोरीहरू तपाईको लागि बोझ मात्र होइन खतरा बन्नेछन् ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Birgunj
44300
