हार्दिक अनुरोध 👏
नेकपा एमाले बिरगन्ज महानगर कमिटिको आयोजनामा केन्द्रीय सर्कुलर अनुसार यहि कार्तिक २५ गते मङ्गलबार बृहत् मोटरसाइकल र्याली को आयोजना गरिएकोले पार्टीका सम्पुर्ण सदस्य,भातृ सङठनका सदस्य हरु,शुभेच्छुक हरु सबैलाइ उपस्थिति का लागि हार्दिक अनुरोध गर्दछु!बर्तमानमा पार्टी प्रतिको चौतर्फी हमलाको सामनाका लागि सम्पुर्ण न्यायप्रेमी जनसमुदाय मा आ आफ्नो ठाउबाट सहयोग का लागि हार्दिक अनुरोध गर्दछु!
स्थान ;- नेकपा एमाले महानगर सम्पर्क कार्यलय चिनिमिल
समय:- दिनको २ बजे
कार्तिक २५ गते मङ्गलबार
भवदीय
लियाकत अलि
नेकपा एमाले
बिरगंज महानगर कमिटि
Basu Timalsina LCB Pariwar
"Serving communities and spreading kindness every day."
सर्को तान्दा होस गुमेपछी आफुलाइ बादसाह ठान्ने बालेन को हबिगत के हुदैहोला?
जिज्ञासा !!
बालेन को रुप उदाङ्गिदैछ,राती राती लेखिने status बाट पनि उनको दम्भ,उदाङ्गो हुदैछ!
तर कति दिन??
बधाई नेपाल
शुभकामना !!
धेरै उत्ताउलो ,धेरै महत्वाकांक्षी बन्नु ठिक छैन,अहिले को यो समीकरण ले देश लाई निकास दिन सक्दैन,भ्रम मा नपरेकै ठिक!
07/09/2025
I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
Click here to claim your Sponsored Listing.
