25/10/2025
Jay Chhathi Maiya 🙏🙏❤️❤️
Helping Hands, Hopeful Hearts � Together, We Can Make a Difference ��
25/10/2025
Jay Chhathi Maiya 🙏🙏❤️❤️
30/07/2025
“धुंबा तालमा पवित्र शान्ति – लोककथाअनुसार एक पटक रातो भएको पानीलाई साधुले शुद्ध बनाए। आज, नीलगिरि र धौलागिरीले प्रतिविम्बित यहाँको आत्मालाई फूलिबसाउँछ।”
29/07/2025
"पवित्र मुक्तिनाथ मन्दिरको तेश्रो पटक दर्शन गर्न पाउँदा धन्य महसुस भएको छ 🙏✨ हिमालको काखमा शान्ति, आस्था र दिव्यता भेटिएको अद्भुत यात्रा ।Jay Muktinath Baba 🙏🛕💧🏔️ #मुक्तिनाथ #धार्मिकयात्रा #नेपालयात्रा #शान्ति #आस्था"
होली मित्रता, प्रेम र नयाँ सुरुवात मनाउने समय हो। तपाईंको आत्मा जस्तै जीवन्त होलीको शुभकामना ।
09/03/2025
पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा निकाय र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका पदाधिकारीहरुको बैठकले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन विशेष सुरक्षा व्यवस्था अपनाउने निर्णय गरेको छ । District Police Office, Parsa Nepal Police Gautam Mishra