RASTRIYA SWATANTRA PARTY BIRGUNJ

RASTRIYA SWATANTRA PARTY BIRGUNJ

Share

राष्ट्रिय स्वतन्त्र पार्टी (बिरगंज) RASTRIYA SWATANTRA PARTY (BIRGUNJ)

27/05/2026
15/05/2026

२०८३ जेष्ठ २ गते वडा भेला तथा गठन समय र स्थान तालिका ।

02/05/2026

वीरगन्जमा रास्वपाद्वारा आयाेजित रक्तदान कार्यक्रममा १११ जनाले गरे रगत दान

01/05/2026

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। ✨
यस पावन दिनले सबैको जीवनमा शान्ति, सहिष्णुता र समृद्धि ल्याओस्।


Photos from Hamro Online News  / हाम्रो अन्लाईन न्युज's post 11/04/2026

आज मिति २०८२ चैत २८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), वीरगञ्ज महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूबीच बैठक समपन्न भऐको छ ।

09/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगर कमिटीका पदाधिकारीहरूले वडा नं. १८ भवानिपुरमा अगुवा कार्यकर्ताहरूसँग भेटघाट गरी समसामयिक राजनीतिक विषयमा चिया चर्चा गरेका छन्। रास्वपाका आधिकारिक व्यक्तिहरूले उक्त भेटघाटमा कार्यकर्ताहरूका सुझाव सङ्कलन गर्नुका साथै स्थानीय समस्याहरूबारे छलफल गरेका हुन्।

भेटघाटको मुख्य उद्देश्यहरू:
कार्यकर्ता भेटघाट: स्थानीय स्तरमा सङ्गठन सुदृढीकरण गर्ने।
चियामा चर्चा: स्थानीय समस्या, सुशासन र पार्टीको एजेन्डाबारे छलफल।
सुझाव सङ्कलन: वडा स्तरमा रास्वपाको गतिविधि बढाउनका लागि राय लिने।

यो भेटघाटले रास्वपालाई स्थानीयस्तरमा थप क्रियाशील र जनमुखी बनाउने लक्ष्य राखेको देखिन्छ।

Want your business to be the top-listed Government Service in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Birgunj, Brj , Birganj , Parsa
Birgunj
O977