Rotary Club of Lumbini

Call Contact the organization

Rotary Club of Lumbini "The Rotary Club of Lumbini is a community-driven organization committed to making a positive impact

प्रकृतिको सुन्दर काख, शान्त वातावरण र आत्मीय आतिथ्यताका बीच रोटरी क्लब अफ लुम्बिनीको १३४औँ नियमित बैठक तथा तेस्रो बोर्ड ...
10/10/2026

प्रकृतिको सुन्दर काख, शान्त वातावरण र आत्मीय आतिथ्यताका बीच रोटरी क्लब अफ लुम्बिनीको १३४औँ नियमित बैठक तथा तेस्रो बोर्ड बैठक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सदस्यज्यूहरूप्रति हार्दिक धन्यवाद। 🙏

बैठकलाई अझ विशेष, स्मरणीय र आत्मीय बनाउन उत्कृष्ट वातावरण तथा आतिथ्य प्रदान गर्नुहुने पौवा वनबास परिवारप्रति विशेष आभार एवं धन्यवाद।

यहाँको प्राकृतिक सौन्दर्य, आत्मीय सेवा र नेपाली आतिथ्यले हाम्रो भेटघाटलाई अझ अविस्मरणीय बनाएको छ।

Rotary Club of Lumbini
Pauwa Banbas
सेवा, सद्भाव र सहकार्यको सुन्दर संगम।

🎂🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂हाम्रो गौरवशाली संस्था रोटरी क्लब अफ लुम्बिनी का भाइस प्रेसिडेन्ट आदरणीय रोटेरिय...
09/10/2026

🎂🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂

हाम्रो गौरवशाली संस्था रोटरी क्लब अफ लुम्बिनी का भाइस प्रेसिडेन्ट आदरणीय रोटेरियन डा. प्रकाश भट्टराईज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 💐🙏

यहाँको जीवन सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु र सफलताले भरिपूर्ण रहोस्। समाजसेवा तथा मानवीय सेवाका क्षेत्रमा यहाँको योगदान अझ प्रभावकारी र प्रेरणादायी बन्दै जाओस्।

आउँदा दिनहरूमा यहाँले थप सफलता, सम्मान र खुसी प्राप्त गर्नुहोस् भन्ने कामना गर्दछौँ।

🎂 जन्मदिनको धेरै धेरै शुभकामना! 🌹

Rotary Club of Lumbini
Service Above Self ❤️

BhattaraiJeewan BudhathokiKabi BhattaraiKumar KB KC

Rotary Club of Lumbini 134th Regular Meeting ⚙️
06/10/2026

Rotary Club of Lumbini 134th Regular Meeting ⚙️

शनिबारको रमाइलो भेटघाट ❤️📍 होटल पौवा, योगीकुटीसबैजना भेटौँ, रमाऔँ र आत्मीयता साटौँ। 🙏😊Laxman SubediKabi BhattaraiThanesw...
03/10/2026

शनिबारको रमाइलो भेटघाट ❤️
📍 होटल पौवा, योगीकुटी
सबैजना भेटौँ, रमाऔँ र आत्मीयता साटौँ। 🙏😊Laxman SubediKabi BhattaraiThaneswor PandeySudip ThapaJeewan BudhathokiRC LumbiniSuraj KshetriUmesh BhusalRahull ChhetriPrakash Bhandari

16/09/2026
11/09/2026
https://www.lumbinirise.com/detail/1822
09/09/2026

https://www.lumbinirise.com/detail/1822

बुटवल- रोटरी क्लब अफ लुम्बिनीले शनिबार देवदह स्थित कामाधेनु गौशालमा पोशाक तथा गौआहार प्रदान गरेको छ । क्लबको १२८ ....

जन्म दिनको लाखौँ लाख शुभकामना विष्णु सर ।
09/09/2026

जन्म दिनको लाखौँ लाख शुभकामना विष्णु सर ।

रोटरी क्लब अफ लुम्बिनीका पूर्व अध्यक्ष तथा आदरणीय व्यक्तित्व रोटेरियन लक्ष्मण सुवेदीज्यूलाई सु–स्वास्थ्य, दीर्घायु, सुख,...
14/07/2026

रोटरी क्लब अफ लुम्बिनीका पूर्व अध्यक्ष तथा आदरणीय व्यक्तित्व रोटेरियन लक्ष्मण सुवेदीज्यूलाई सु–स्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
जन्मदिनको यस शुभ अवसरमा यहाँको जीवन सधैं सुख, शान्ति, सफलता र सेवाभावले भरिपूर्ण रहोस् भन्ने शुभेच्छासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

Introducing the Board Members of Rotary Club of Lumbini for Rotary Year 2026–2027.With a shared vision of "Service Above...
08/07/2026

Introducing the Board Members of Rotary Club of Lumbini for Rotary Year 2026–2027.
With a shared vision of "Service Above Self" and Rotary's theme "Create Lasting Impact," our dedicated leadership team is ready to serve the community with integrity, collaboration, and purpose.
Together, we look forward to creating meaningful change, strengthening partnerships, and making a lasting difference through impactful service projects.
Congratulations to all our Board Members. Wishing you a successful and inspiring Rotary year ahead!

Address

Butwal
Butwal

Telephone

+9779855059473

Website

Alerts

Be the first to know and let us send you an email when Rotary Club of Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rotary Club of Lumbini:

Shortcuts

Share

Category