Desh Sanchar TV

Call Contact the organization

Desh Sanchar TV सत्य ,तथ्य र निष्पक्ष समाचारको पहरेदार देश सञ्चार ।।

24/09/2026

मुटु सम्हालेर हेर्नुहोला।

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् ।प्रधानमन्त्री बालेनले नेपालको...
04/09/2026

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् ।प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्नेछन् । जलवायु परिवर्तनका कारण देशमा आएको विनाशकारी बाढीबारे प्रधानमन्त्री शाहले महासभामा आफ्नो धारणा राख्नेछन् ।

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।
भिडियो स्रोत: सोसल मिडिया Part 7

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।
भिडियो स्रोत: सोसल मिडिया Part 6

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।
भिडियो स्रोत: सोसल मिडिया Part 5

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।
भिडियो स्रोत: सोसल मिडिया Part 4

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।
भिडियो स्रोत: सोसल मिडिया Part 3

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।
भिडियो स्रोत: सोसल मिडिया Part 2

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।
भिडियो स्रोत: सोसल मिडिया Part 1

26/08/2026

#अपडेटः
चितवन-देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। बाढीको बहाव करिब दिउँसो ३:३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ। हाम्रो प्रारम्भिक आंकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ। यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ। यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुवान हुने संभावना कम छ। तथापी अर्को सूचना जारी नहुंदा सम्म नदीको छेउछाउका वस्ति-बजारका वासिन्दाहरु शूरक्षित अग्लो स्थानमा रहनुहोला।

Address

Butwal

Telephone

+9779746485101

Website

Alerts

Be the first to know and let us send you an email when Desh Sanchar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Desh Sanchar TV:

Shortcuts

Share

Category