21/05/2026
आर्थिक बर्ष २०८३।०८४ को बार्षिक निति तथा कार्यक्रम निर्माणका लागि राय, सुझाव सल्लाह उपलब्ध गराउने सम्बन्धी सूचना !!!
यो रत्ननगर नगरपालिकाको आधिकारिक पेज हो ।
21/05/2026
आर्थिक बर्ष २०८३।०८४ को बार्षिक निति तथा कार्यक्रम निर्माणका लागि राय, सुझाव सल्लाह उपलब्ध गराउने सम्बन्धी सूचना !!!
19/05/2026
सूचना ! सूचना !! सूचना !!!
13/05/2026
दरभाउ पत्र पेश गर्ने सम्बन्धमा ।
08/05/2026
कृष्णसार स्थानान्तरण क्षेत्रमा इलेक्ट्रिक फेन्समा करेन्ट छोडिने सम्बन्धी सार्वजनिक सूचना !!!
29/04/2026
सतर्कताका लागि अनुरोध !!!
'अर्थतन्त्र मापनको लागि आर्थिक गणना'
राष्ट्रिय आर्थिक गणना, २०८२
अनुरोध
राष्ट्रिय आर्थिक गणना, २०८२ सफल पारौं ।
गणना अवधि: २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म ।
को-को समेटिन्छन: प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक संघसंस्था, तथा कार्यालयहरु जस्ता सबै प्रतिष्ठानहरु समेटिन्छन् ।
तथ्याङ्क सङ्कलन विधि: जिल्ला आर्थिक गणना कार्यालय चितवनबाट खटिएका गणकहरु मार्फत २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म घरदैलो, प्रतिष्ठानमै पुगेर उद्योग ब्यवसाय एवं ब्यापारिक प्रतिष्ठानहरुको पूर्ण विवरण सङ्कलन गरिदैछ ।
हाम्रो अपिल: आफ्नो प्रतिष्ठानका क्रियाकलाप सम्बन्धी सत्य-तथ्य र पूर्ण विवरण उपलब्ध गराई राष्ट्रिय गौरवको यो अभियान सफल पार्न सहयोग गरौं ।
गोपनीयताको सुनिश्चितता: तपाईले दिनुभएको विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार पूर्ण रुपमा गोप्य रहने छ।
आर्थिक गणनामा कोही नछुटौं ।
जिल्ला आर्थिक गणना कार्यालय, चितवन
थप जानकारीका लागि (टोल फ्रि नम्बर): ११७८
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |