नापी कार्यालय जोगबुढा डडेल्धुरा

नापी कार्यालय जोगबुढा डडेल्धुरा

Share

नेपाल सरकार
भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय
नापी बिभाग
नापी कार्यालय जोगबुढा

22/06/2026

आ।व २०८२।०८३ जेठ महिनाको प्रगति विवरण ।

05/06/2026

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने..!
नापी विभागले ‘मेरोकित्ता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्।
एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट ‘मेरोकित्ता’ एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस (iOS) प्रयोगकर्ताले एप्पल एप स्टोरमा ‘NITC, Government of Nepal’ खोजी गरी त्यसअन्तर्गत रहेको Developer मा क्लिक गरेर ‘Mero Kitta’ एप डाउनलोड गर्न सक्नेछन्।
एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी (OTP) उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था (Status) नियमित रूपमा हेर्न सक्नेछन्।
यस्तै, ई- सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ।

04/06/2026

यसबाट सेवाग्राहीमा पर्नजाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ ।

15/06/2025
28/11/2024

Vacancy!!!

06/08/2024

बिज्ञान विषयमा १०‌‍‌+२ उत्तीर्ण गरेका ईच्छुक विद्यार्थीहरूको लागि सुवर्ण अवसर ।
१ वर्ष अवधिको निशुल्क जुनियर नापी तालिम ।
वृस्तित जानकारीको लागि : ०११-६६१४५५
www.lmtc.gov.np मा सम्पर्क गर्नुहोला ।

Photos from नापी कार्यालय जोगबुढा डडेल्धुरा 's post 17/07/2024

जुनियर नापी तालिम (खूलातर्फ)को दरखास्त आव्हान सम्बन्धी सूचना।।

Want your business to be the top-listed Government Service in Dadeldhura?

Click here to claim your Sponsored Listing.

Location

Address

Parshuram Municipality 12 Jogbudha Dadeldhura
Dadeldhura