Gen Z Ghorahi

Gen Z Ghorahi Rise voice against corruption

29/03/2026

गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट बीच कार्यालयमै छलफल भए...
29/03/2026

गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट बीच कार्यालयमै छलफल भएको छ।

मन्त्रालय अन्तर्गतकै जोखिमको विषयमा गृहमन्त्री सुदन गुरुङले ब्रिफिङ गर्दै मनसुन अगाडि नै विपत व्यवस्थापनमा तयारी रहन अनुरोध गर्नुभयो। कार्यकारी प्रमुख दिनेश भट्टले भन्नु भयो " यो नियमित प्रक्रिया हो , अन्य गृहमन्त्रीहरु ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो विपद व्यवस्थापनका लागि पनि हामीलाई सहज हुने भयो।"
गृहमन्त्री सुदन गुरुङले आफू १० वर्षदेखि विपद जोखिम न्यूनीकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपत हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताउनुभयो ।

11/10/2025

आज को बैठक बारे के भन्दै छन् त मिराज!!!

11/10/2025
घोराही उप महानगरपालिका वडा नं ४ गोग्ली मा रहेको सार्थक युवा क्लब ले विगत केही समय देखि युवा हरु लाई समेटि हरेको शनिबार आ...
11/10/2025

घोराही उप महानगरपालिका वडा नं ४ गोग्ली मा रहेको सार्थक युवा क्लब ले विगत केही समय देखि युवा हरु लाई समेटि हरेको शनिबार आफ्नो ओरिपरी रहेको मन्दिर,सडक, खानेपानी, विद्यालय जस्ता सार्वजनिक स्थलहरु मा सरसफाई गर्दै आएको। क्लबका अद्धक्ष इन्द्र गौतम ले जानकारी दिनु भएको छ। 👏👍👌✊

यो मान्छे लाई हजुरहरु के भन्न चाहानुहुन्छ!!!!!
10/10/2025

यो मान्छे लाई हजुरहरु के भन्न चाहानुहुन्छ!!!!!

ज्ञानेन्द्र शाहि ले वर्तमान गृह मंत्री ओम प्रकाश अर्याल लाई हात मिलाउन मानेनन्!!!किन होला एस्तो हजुर को विचार मा!! 😲🤯
10/10/2025

ज्ञानेन्द्र शाहि ले वर्तमान गृह मंत्री ओम प्रकाश अर्याल लाई हात मिलाउन मानेनन्!!!
किन होला एस्तो हजुर को विचार मा!! 😲🤯

आज शुक्रबार महाबाली हनुमान को पूजा गर्ने दिन!!!! जय हनुमान
10/10/2025

आज शुक्रबार महाबाली हनुमान को पूजा गर्ने दिन!!!! जय हनुमान

09/10/2025

Corruption update!!!!

09/10/2025

Gen Z ले सोचेको देश ले चिएको!!

Address

Ghorahi
Dang
2224

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z Ghorahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category

Nearby government services