Mr. Daman

Call Website

Mr. Daman Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mr. Daman, Social service, शैल्यशिखर_७खोल्सी दार्चुला, Darchula.

Daman Bist 🇳🇵
✨ सकारात्मक सोच, सकारात्मक जीवन
🤝 अरूलाई सहयोग गर्नु नै मेरो खुशी
🎥 सिर्जना | सिकाइ | प्रेरणा
❤️ सपना ठूलो, मेहनत निरन्तर
📍 Nepal 🇳🇵हर हर महादेव 🙏🫰

17/10/2026

हिजो को बिजेता भाइ 😀

17/10/2026

To Me :
मैले गरेको काम पर्ति म कतिको जिम्मेवार छु यो कुरा. बुझ्नुपर्छ 🙏🏻
मानिसको त काम हो तिम्रो कार्य मा बाधा हाल्ने हाल्न देउ केहि फरक पर्दैन ✊🏻🙏🏻

16/10/2026

धुबदेउ हुदै 🙏🏻🙏🏻🙏🏻जय मालिकार्जुन स्वामि कि जय 🙏🏻🙏🏻🙏🏻

16/10/2026

बस जिवनमा भगवानको चिन्तन गर्न नछोड्नुहोस् 🙏🏻🙏🏻❣️ #राधे_श्याम #हरहरशंकर #हरहरमहादेव

15/10/2026

हाम्रो शुदुर कहिले सम्म दुर हुन्छ नेपाल सरकार 🙏🏻🥺🥺 #नेपालसरकार

13/10/2026

मेरो घरको लक्ष्मी 🙏🏻🙏🏻 #बाबाछोरी प्रभा बिस्ट

11/10/2026

बुढी गण्डकी नदीमा आएको बाढीले क्याम्प पनि बगायो।

10/10/2026

माता रानि को किर्पा सबैजना को घरमा पुगोस 🙏🙏जय माता रानि🙏🙏❣️

08/10/2026

जति जति उमेर बढ्दै छ,
त्यति नै तिमि पर्ति को
जिम्मेवारी ले मलाइ अझ मजबुत
बनाइरहेको छ ।✊❣️मेरो छोरि मेरो संसार ❣️❤️ प्रभा बिस्ट #बाबाछोरी #हरहरमहादेव

07/10/2026

अफर छ है पैसा लाग्दैन 😀✊🫡

Address

शैल्यशिखर_७खोल्सी दार्चुला
Darchula

Alerts

Be the first to know and let us send you an email when Mr. Daman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category