Doteli Origin Blood

Doteli Origin Blood doteli family

डाेटी जिल्ला प्रदेश सभा (क) वाट निर्वाचित माननीयचक्र बहादुर मल्ल ज्यु सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री न...
18/08/2026

डाेटी जिल्ला प्रदेश सभा (क) वाट निर्वाचित माननीय
चक्र बहादुर मल्ल ज्यु सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ,तपाइँकाे कार्यकाल सफलताको शुभकामना ।

08/08/2026

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने

श्रावण १५ अर्थात खिर खाने दिनको शुभकामना
31/07/2026

श्रावण १५ अर्थात खिर खाने दिनको शुभकामना

साउनको दोस्रो सोमबार शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिंग धाम
27/07/2026

साउनको दोस्रो सोमबार शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिंग धाम

प्रतिनिधिसभाको बैठकमा एक दीन गयल नहुने माननिको शुचिमा डाेटीका भरत बहादुर खड्का पनि । उनिहालसम्म प्रतिनिधिसभाको बैठक बसेक...
26/07/2026

प्रतिनिधिसभाको बैठकमा एक दीन गयल नहुने माननिको शुचिमा डाेटीका भरत बहादुर खड्का पनि । उनिहालसम्म प्रतिनिधिसभाको बैठक बसेको दिन ३८ र बैठक संख्या ४१ छ । ४१ वटै बैठकमा उपस्थित हुने सांसदहरू ६ जना मात्र छन् । प्रतिनिधिसभामा २७५ सांसद छन् ।

डोटीका युवा तथा विकासबादी नेता चक्र मल्ल मन्त्रि बन्ने सम्भावना ।
26/07/2026

डोटीका युवा तथा विकासबादी नेता चक्र मल्ल मन्त्रि बन्ने सम्भावना ।

हार्दिक बधाई छ भरत बहादुर खड्का ज्यू ।
09/03/2026

हार्दिक बधाई छ भरत बहादुर खड्का ज्यू ।

03/03/2026

अनि को को लाई जिताउने ?

डाेटीबाट प्रतिनिधि सभाका लागि राप्रपा बाट उमेदवारि दियका खडक अग्रवाल काे हुन् । डाेटलि जनताले कसरी चिन्नु हुन्छ उहाँलाई ...
27/01/2026

डाेटीबाट प्रतिनिधि सभाका लागि राप्रपा बाट उमेदवारि दियका खडक अग्रवाल काे हुन् । डाेटलि जनताले कसरी चिन्नु हुन्छ उहाँलाई ...?

डोटीमा ढुङ्गा बोक्दै नेक'पाका उम्मेद!वार त्रिलोचन भट्ट !😲
27/01/2026

डोटीमा ढुङ्गा बोक्दै नेक'पाका उम्मेद!वार त्रिलोचन भट्ट !😲

Address

Dhangadhi
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Doteli Origin Blood posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category