Apo Mangaltar

  • Home
  • Apo Mangaltar
Call Website Contact the organization

Apo Mangaltar सत्य सेवा सुरक्षणम

उच्च सतर्कताका लागि अनुरोध !
27/10/2026

उच्च सतर्कताका लागि अनुरोध !

बडा दशै टिका ग्रहण कार्यक्रम सम्पन्नः-> > > > > > > > > > > > > > > > > >बिजया दशमी २०८३ को पावन अवसरमा यस कार्यलयमा कार...
21/10/2026

बडा दशै टिका ग्रहण कार्यक्रम सम्पन्नः-

> > > > > > > > > > > > > > > > > >
बिजया दशमी २०८३ को पावन अवसरमा यस कार्यलयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्र.नि. निकिता कुमारी मिश्रज्यूबाट टिका ग्रहण कार्यक्रम सम्पन्न गरीयो । Nikita Mishra

14/10/2026

बृहत् सरसफाइ कार्यक्रम सम्पन्न
**************************************
मिति २०८३/०६/२८ गते बिहान अन्दाजी ०६:०० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नं११ माम्ती स्थित रहेको भिमसेन मन्दिरको प्राङ्गणमा इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी कर्मचारी तथा स्थानीयवासी गरी जम्मा १५ जनाको सहभागितामा विजया दशमीको अवसरमा मन्दिर परिसरभित्र बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको । Nepal Police Bagmati Province Police Office Hetauda, Makwanpur District Police Office, Kavrepalanchok Apo Mangaltar Nikita Mishra

आसन्न चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा कायम गर्न, सम्भावित अपराध नियन्त्रण गर्न तथा आम नागरिकलाई सुरक्षित वातावरणमा ...
13/10/2026

आसन्न चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा कायम गर्न, सम्भावित अपराध नियन्त्रण गर्न तथा आम नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने सुनिश्चितता दिलाउन नेपाल प्रहरीद्वारा नियमित गस्ती तथा सुरक्षा निगरानीलाई तीव्रता दिइएको ।

तपाईंको सुरक्षा, हाम्रो जिम्मेवारी।
चाडपर्व हर्षोल्लासका साथ मनाऔँ, सुरक्षा सतर्कता अपनाऔँ।

#नेपालप्रहरी #चाडपर्वलक्षितगस्ती #शान्तिसुरक्षा #नागरिकसुरक्षा #सुरक्षितचाडपर्व

दशैँ अवधिभर टिपर संचालनमा रोक लगाईएको सम्बन्धि !
13/10/2026

दशैँ अवधिभर टिपर संचालनमा रोक लगाईएको सम्बन्धि !

11/10/2026

चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना तथा Discipline Driving हस्ताक्षर अभियान सञ्चालन गरिदैँ । Nepal Police Bagmati Province Police Office Hetauda, Makwanpur District Police Office, Kavrepalanchok Nikita Mishra

घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना।
11/10/2026

घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना।

चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना तथा  Discipline  Driving हस्ताक्षर अभियान सञ्चालन आसन्न चाडपर्वलाई लक्षित गर्द...
11/10/2026

चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना तथा Discipline Driving हस्ताक्षर अभियान सञ्चालन

आसन्न चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय मंगलटारद्वारा यात्रु सहायता कक्ष स्थापना तथा ‘म दुर्घटना गर्दिनँ’ हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।

यात्रु सुरक्षा, ट्राफिक नियमको पालना, बढी भाडा नियन्त्रण तथा सवारी दुर्घटना न्यूनिकरण मार्फत सुरक्षित र सहज यात्राको सुनिश्चिततामा नेपाल प्रहरी प्रतिबद्ध छ।

सुरक्षित यात्रा, जिम्मेवार चालक—नागरिकको सेवामा नेपाल प्रहरी।

Address


45200

Alerts

Be the first to know and let us send you an email when Apo Mangaltar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Apo Mangaltar:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share