01/08/2026
मानिस हराएको सूचना । दाेलखा जिल्ला मेलुङ गाउँपालिका वडा नम्बर १,पवटी, भानेगैरा टाेल निवासी लाल बहादुर घतानी, सुनार भनेर चिनिने व्यक्ति यही श्रावण १४ गते काठमाडौबाट पवटी घर जान्छु भनेर हिडनुभएकाे, उहाँकाे माेवाइल फाेन पनि काठमाडौमै छाडनु भएको र साेहि दिन, बेलुका घर आएर श्रीमतीलाई समेत नभेटी काठमाडौ बाट घर आउँदा लगाएको ज्याकेट र टाेपी खाेलेर घरकाे ढाेका छेउमा झुन्ड्याएर, जुत्ता फुकालेर ढाेका छेवैमा राखेर, घरमा काेही कसैसँग कुनै सम्पर्क नगरी हिड्नुभएकाे र आज सम्म पनि घरमा श्रीमती, छाेराछाेरी कसैसँग सम्पर्कमा नआउनु भएकाेले तल फाेटाेमा देखिएको व्यक्ति कहिँ कतै, कसैले देख्नु वा भेट्टाउनु भएमा नजिककाे प्रहरी चौकीमा खवर गरिदिनुहुन वा तल दिएको माेवाइल नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनुहुन हार्दिक अनुराेध गर्दछौं । साथै ज, जसले याे पाेष्ट हेर्नुहुन्छ, कृपया सबैले शेयर गरेर सहयोग गरिदिनुहुन पनि विनम्र अनुराेध गर्दछौं । सम्पर्क माेवाइल नम्बर : 9851255846 , 9844468788